News desk

काठमाडौंमा चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौले दसैं, तिहारजस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराइएको हो । आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो । परिसरका प्रमुख एसएसपी वसन्त लामाका …

पुरा पढ्नुहॊस »

‘मालिका’ ट्रेलर: बालबिवाह , बलात्कार विरूद्ध विद्रोहको कथा

काठमाडाैं । अभिनेत्री रेखा थापाको निर्माण,निर्देशन तथा अभिनय रहेको ‘मालिका’को ट्रेलर रिलिज भएको छ । एक कार्यक्रमकाबिच उनले सो फिल्मको ट्रेलर रिलिज गरेकी हुन् । ट्रेलरले फिल्म बालबिबाह तथा बलात्कारको सेरोफेरोमा रहेको देखाएको छ । ट्रेलर समारोहमा बोल्दै रेखाले आफूले पछिल्लो समय निर्माण गरेका हरेक फिल्मले महिला तथा बालिकाको विषयमा बोलेको र यस फिल्मले पनि नेपाली समाजमा वर्तमानमा पनि घटिरहेको घटनालाई देखाउन खोजेको बताइन् । रेखाले फिल्मले समाजमा हुने गरेका …

पुरा पढ्नुहॊस »

आरएसडिसी लघुबित्तद्वारा १० प्रतिशत लाभांस घोषणा

काठमाडाैं । पछिल्ला दुई आर्थिक बर्षमा बोनस शेयरलाई प्राथमिकता दिएको आरएसडिसी लघुबित्त वित्तीय संस्थाले यसपाली मिश्रित लाभांस घोषणा गरेको छ । संस्थाले गत बर्षको नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, यसमध्ये ५ प्रतिशत नगद दिन लागेको हो । संस्थाको लाभांश दर क्रमिक रूपमा घट्दै गएको छ। लगातार चुक्ता पूँजी बढ्दै जाँदा त्यही अनुपात नाफा नबढेका कारण लाभांश दर घटेको हो । आर्थिक बर्ष २०७२/७३ मा संस्थाले १५.७९ प्रतिशत र ७३/७४ …

पुरा पढ्नुहॊस »

गरिमा र महालक्ष्मी विकास बैंकको कतिमा भयो सेयर मूल्य समायोजन?

काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । गरिमा बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ८७ रुपैयाँ २७ पैसा दिएको छ भने आधारभूत मूल्य २ सय १८ रुपैयाँ १४ पैसा तोकेको छ । यता नेप्सेले महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ । बैंकको समायोजनपछिको मूल्य १ सय ९१ …

पुरा पढ्नुहॊस »

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण राेकियाे

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिए।  नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने …

पुरा पढ्नुहॊस »

सेञ्चुरीको स्वास्थ्य शिबिरमा १५० बढिको निशुल्क स्वास्थय परीक्षण

काठामडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा इसिजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगायत सर्वसाधारण गरी शिविरमा १५० जनाभन्दा बढीको निःशुल्क …

पुरा पढ्नुहॊस »

सुनको मूल्य १ सय बढ्यो

काठमाडाैं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए मिलेन

काठमाडाैं । साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनजनाको डिएनए रिपोर्ट आएको छ । प्रहरी स्रोतका अनुसार एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग उनीहरूको नमूना नमिलेको हो । स्रोतले भन्यो, ‘एसपीमात्र होइन एसपीका छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन।’ उनीहरु तीन जनाको रिपोर्ट …

पुरा पढ्नुहॊस »

८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन

काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो । ‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।’ -राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । कुन प्रदेशका कति तहमा पुगे ? …

पुरा पढ्नुहॊस »

नेपाली कामदारको सबै खर्च मलेसियाले बेहाेर्ने

काठमाडौं । नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। नागरिक दैनिक लेख्छ, मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो। यो सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाली …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds