सुनको मूल्य १ सय बढ्यो

काठमाडाैं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री