News desk

राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेसँगै बझाङमा खुशीयाली

पार्वती एेडी बझाङ । बझाङमा पनि राष्ट्रिय प्रसारण लाइनसँग जाेडिएकाे छ । मंगलबार बिहान १० बजे बझाङ सदरमुकाम चैनपुरमा ३३ केभी प्रसार गरेर एक सम्मेलन मार्फत जानकारी गराइएकाे हाे । चैनपुरमा बिजुली बलेसँगै चैनपुरबासीमा खुसीयाली छाएकाे छ । अब चैनपुरमा विद्युतबाट गरिने सबै काम तथा उद्याेग धन्दालार्इ सहज भएकाे छ । मंगलबारदेखि नेपाल विद्युत प्राधिकरणले चैनपुर र अासपासमा विद्युत अापुर्ति गर्दै अाएकाे सुर्मादेवी जलविद्युत प्रालिसँगकाे सम्झाैता खारेज गरेकाे छ। अब सुर्मादेवीले …

पुरा पढ्नुहॊस »

पटका पट्काउँदै हुनुहुन्छ? होसियार प्रहरीको फन्दामा परिएला नि

काठमाडाैं । हिन्दुहरूको चाड तिहार सुरु भएसँगै प्रहरीले तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यस्थासमेत अपनाइसकेको छ । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, पटका पड्काउने र होहल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसारसम्मको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले कहीकतै पटका, भुइचम्फालगायतका विस्फोटक पदार्थ पट्काउने तथा बिक्री वितरण गर्नेलाई तत्काल कारबाही गर्ने सिभिल प्रहरी परिचालन गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए । …

पुरा पढ्नुहॊस »

काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झर्‍याे

काठमाडाैं । मंगलबार काठमाडौंको तापक्रम यस वर्षकै कम भएको छ । काठमाडौंमा बिहान तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमडौंको तापक्रम ८ डिग्री सेल्सियस थियो । मौसम सफा भएकाले यस वर्ष विगतका वर्षहरूमाभन्दा छिटै देशभरीकै न्यतापक्रम घटेको मौसमविद्ले बताएका छन् । राति मौसम सफा हुँदा जमिन चिसो हुने भएकाले तापक्रम घट्ने मौसमविद् वरुण पौडेलले बताए ।

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् बैठकका एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । आज बस्ने बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ । बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्ने बताइएको छ । नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई संघीय ढाँचामा लैजानका लागि विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल …

पुरा पढ्नुहॊस »

शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली

काठमाडौं । शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएपछि शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हट्नेछ भने घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिनेछ । यसका लागि धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिनुपर्छ । यसका लागि ब्यक्तिगत विवरणका साथै मोबाइल नम्बर र इमेल ठेगाना ब्रोकर कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्नेछ । त्यहि युजरनेम र पासवर्डका आधारमा जहाँबाट पनि शेयरको …

पुरा पढ्नुहॊस »

कतिले हाले तामाकोसीको लागि शेयर आवेदन ?

काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार दिउँसाे मात्र प्राप्त हुने कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ …

पुरा पढ्नुहॊस »

५० हजारको लोभले बेचिन्छन् नेपाली चेली

काठमाडाैं । २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन्। दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए। दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका …

पुरा पढ्नुहॊस »

यी हुन् नेपालका तीन शीर्ष प्रदूषित शहर

काठमाडाैं । नेपालको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ। विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्। पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार …

पुरा पढ्नुहॊस »

फेरियो देउसी खेल्ने शैलीः देउसी खेल्ने सोध्छन् वाइफार्इ पासवर्ड

काठमाडाैं । तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो। तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो?’ सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा …

पुरा पढ्नुहॊस »

चियामा गुलाबको पात राख्दा…

काठमाडाैं । चियामा गुलाको पात राखेर पिउँदा पिसा गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ । यसोगर्दा टाक्सिन्स हर्मोनलाई शरीराट बाहिर निकाल्न मद्दत पुग्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ । यसले शरीरमा भिटामिन सी र इको मात्रा पनि बढाउँछ। जसले छालालाई स्वस्थ राख्ने काम गर्छ । डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई …

पुरा पढ्नुहॊस »