काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झर्‍याे

काठमाडाैं । मंगलबार काठमाडौंको तापक्रम यस वर्षकै कम भएको छ । काठमाडौंमा बिहान तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमडौंको तापक्रम ८ डिग्री सेल्सियस थियो । मौसम सफा भएकाले यस वर्ष विगतका वर्षहरूमाभन्दा छिटै देशभरीकै न्यतापक्रम घटेको मौसमविद्ले बताएका छन् ।

राति मौसम सफा हुँदा जमिन चिसो हुने भएकाले तापक्रम घट्ने मौसमविद् वरुण पौडेलले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री