News desk

वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको निधन

काठमाडौँ  । वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको बुधबार निधन भएको छ । उनी ७५ वर्षका थिए । लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगले थलिएका श्रेष्ठको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार बुधबार नै उनको अन्तिम संस्कार गरिनेछ । नेपालको आधुनिक न्यायप्रणालीलाई स्थापित गर्न श्रेष्ठ लगायत विदेशबाट पढेर आएका कानुनविदहरुको ठूलो भूमिका रहेको छ । संविधान जीवित र निरन्तर परिमार्जन भइरहनु पर्ने दस्तावेज रहेको …

पुरा पढ्नुहॊस »

बझाङमा मल अभाव, आपुर्ति भएको मल पनि बाटैमै सकियो

पार्वती ऐडी बझाङ । बझाङमा रासायनिक मल अभाव भएको छ । मलको अभाव भएपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् । गहुँ लगायतका हिउँदेवाली खेतमा छर्ने वेला भइसकेकाले किसानहरु रासायनिक मलको पर्खाइमा छन् । तर, मल आवश्यकता अनुसार ढुवानी नभएको र भएकै मल पनि बाटो छेउका किसानले गाडी रोकेर सिध्याउन थालेका छन् । रासायनिक मलको चरम अभाव भएपछि बाली तथा बोटबिरुवा फस्टाउन पाउदैन् र रोगहरु लाग्ने सम्भावना बढि हुन्छ । बजेटको लागि …

पुरा पढ्नुहॊस »

तिहार : अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

काठमाडाैं । तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन् । कमजोर महशुस यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ । सुगरको कुलत निरन्तर अत्याधिक …

पुरा पढ्नुहॊस »

‘कार्टुन क्रु’की आश्मा राजेश हमालसँग सिनेमा खेल्ने!

काठमाडाैं । नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रु’की आश्मा विकको फ्यान फलोइङ निकै राम्रो छ । उनको चर्चा नेपालमा मात्रै नभएर नेपालबाहिर पनि हुने गर्छ । विशेष त विबोइङ डान्सबाट धेरैलाई प्रभावित पार्न सफल आश्मा विभिन्न वेब सिरिजमार्फत अभिनयमा पनि सक्रिय छिन् । आश्मालाई बेलाबखतमा सिनेमाको अफर पनि पुग्ने गर्छ । तर अहिलेसम्म आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नपाएकोले सिनेमा नखेलेको उनी बताउँछिन् । सोमबार काठमाडौँमा वेब सिरिज ‘यू एण्ड आइ’ …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि केबलकार भाइटीकाको दिनमा पनि खुल्ने

काठमाडाैं । चन्द्रागिरि केबलकार तिहारको भाइटीकाको दिनमा समेत खुला हुने भएको छ । चन्द्रागिरि केबलकार लगायतका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्यपर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको हो । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा

काठमाडाैं । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुक्त खनालले जानकारी दिए । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस सहकारीले १८ प्रतिशत लाभांश दिने

काठमाडाैं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभाले ९ जनाको नयाँ संचालक समिति र ३ जनाको लेखा समिति चयन गरेको छ साधारणसभाले संस्थाका सदस्यलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय गरेको छ । संस्थाको थापागाउँको जग्गामा कार्यलय भवन बनाउन साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत भएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »

तामाकोशीको आईपीओ : ६ अर्ब ७० करोडको आवेदन

काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन …

पुरा पढ्नुहॊस »

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा  एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये …

पुरा पढ्नुहॊस »

ओली बालुवाटारबाटै चलाउँदैछन् सरकार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली अस्वस्थताका कारण सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । तर, प्रधानमन्त्री ओली अस्वस्थ हुँदा र मन्त्रिपरिषद बैठक नबस्दा पनि सरकारी काममा भने त्यसको अभाव देखिएको छैन । प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमै रहँदा …

पुरा पढ्नुहॊस »