चियामा गुलाबको पात राख्दा…

काठमाडाैं । चियामा गुलाको पात राखेर पिउँदा पिसा गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ । यसोगर्दा टाक्सिन्स हर्मोनलाई शरीराट बाहिर निकाल्न मद्दत पुग्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ । यसले शरीरमा भिटामिन सी र इको मात्रा पनि बढाउँछ। जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।

डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ । वढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्‍यो ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस