काठमाडाैँ । अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’को पहिलो प्रदर्शन हङकङमा हुने भएको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमाको प्रिमियर फेब्रूवरी २३ मा हङकङको याउमातेईस्थित कम्युनिटी हलमा हुनेछ। सिनेमा नेपालमा चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । हाल सिनेमा पोष्ट प्रोडक्सन चलिरहेको छ । ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ सिनेमाको प्रदर्शन हुन लागेको जानकारी निर्देशक भीषण राईले दिएका छन्। सिनेमामा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बुको अभिनय …
पुरा पढ्नुहॊस »लोकसेवाले माग्यो १९३ सुब्बा, कुन समूहमा कति ?
काठमाडौं । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवाले विज्ञापन निकाल्दै लोकसेवा आयोगको कार्यालय धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ। त्यस्तै आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो। लोकसेवा आयोगको कार्यालय काठमाडौंबाट भने ९९ जनाका लागि दरखास्त आव्हान गरेको छ। काठमाडौंबाट न्यायसेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो। त्यस्तै …
पुरा पढ्नुहॊस »भारतमा विवादास्पद कानुन पारित, मुस्लिम समुदायमाथि अन्याय भएको आरोप
काठमाडौं । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानुन पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानुन संसद्ले पारित गरेको हो । नयाँ कानुनमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएर कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् । नयाँ कानुनले मुस्लिम समुदायमाथि अन्याय गरेको भन्दै आलोचना भएको छ …
पुरा पढ्नुहॊस »आगलागीमा तीन बालबालिकाको मृत्यु
बाग्लुङ । ताराखोला गाउँपालिका–४ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। आगलागीमा मृत्यु हुनेमा रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीया छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुश रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा बालबालिका जलेको बताइएको छ। दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोलीले …
पुरा पढ्नुहॊस »कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु, तीन घाइते
दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका ४ निगालपानीमा पुराना कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन्। पुराना कपडा पेलेर सिरक डसना लगायत कपडा तयार गर्ने मेसिन पड्किँदा बर्दियाका २८ वर्षीय जयकृष्ण न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बर्दियाकै विष्णुचन्द्र चौलागाईँ,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिवेणी ६ का धनबहादुर पुन घाइते भएका छन्। दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रेफर’ गरिएको …
पुरा पढ्नुहॊस »टोटनह्यामसँग चेल्सी पराजित, आज म्यान्चेस्टर सिटी र बुर्टन भिड्ने
काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको बानेश्वर शाखा अपाङ्ग मैत्री
काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उद्घाटन गरेकोे छ । बानेश्वरको अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उदद्घाटन बैंकका अध्यक्ष बि.के श्रेष्ठले गरे । बैंकले शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण गरेको छ । त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधाहरु डेबिट कार्ड, उपोभोग्ता भुक्तानी बिल, एटीएम जस्ता सुविधा प्रदान गर्नेछ ।
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउन्टर सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउन्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउन्टर संचालन गरेको हो । यस राजस्व संकलन काउन्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ । आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख श्री सुरज कुमार विश्वकर्माले उक्त …
पुरा पढ्नुहॊस »एनआईसी एसिया बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५
काठमाडौं । एनआईसी एसिया बैंकले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ । यस्तो अवार्ड यूनाईटेड रेजिष्टार अफ सिस्टम (यूएसआर) यूकेले प्रदान गर्ने गर्दछ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंकले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएकोमा खुशी व्यक्त गरेको छ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजनाहरु, सबल चुस्त व्यवस्थापन, वस्तु तथा …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र अजोड इन्स्योरेन्स तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले हस्ताक्षर गरेका छन् । त्यस्तै सिद्धार्थ बैंकका सहायक महा प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा अजोड इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने …
पुरा पढ्नुहॊस »