एभरेष्ट बैंकको बानेश्वर शाखा अपाङ्ग मैत्री

काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उद्घाटन गरेकोे छ ।

बानेश्वरको अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उदद्घाटन बैंकका अध्यक्ष बि.के श्रेष्ठले गरे । बैंकले शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण  गरेको छ ।

त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधाहरु डेबिट कार्ड, उपोभोग्ता भुक्तानी बिल, एटीएम जस्ता सुविधा प्रदान गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after