नबिल बैंकको नाममा स्क्याम, सामाजिक सञ्जालमा आउने लिंक नखोल्न आग्रह

काठमाडौं । बैंकिङ ठगी मौलाउन थालेपछि नबिल बैंकले बैंकको नामबाट सामाजिक सञ्जालमा आउने लिंक नखोल्न आग्रह गरेको छ।

सामाजिक सञ्जालमा बैंकको नाम राखेर ठगी गर्नेहरु बढेको भन्दै बैंकले सचेत हुन आग्रह गरेको हो।

बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत ‘वेबसाइटहरुबाट ठगी गर्ने प्रयास भइरहेको सूचनामा भनिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री