News desk

सभामुखले मनाङ्गेको शपथबारे बोली फेरे

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले राजिव गुरुङ (दिपक मनाङ्गे) ले सपथ लिने नलिने भन्नेबारेको धारणा आज सार्वजनिक गर्ने बताएका छन् । केहि दिनअघि मात्रै मनाङ्गेको सपथ नगराउने बताएका सभामुख अधिकारीले आफैँले बोलेको कुरा फेर्दै मंगलबार मात्र सपथबारे ठोस निर्णय आउने बताएका हुन् । आइतबार बेलुकी पोखरा आएका गुरुङले सोमबारबाट भेटघाट बढाएका थिए । उनले सोबार नै प्रदेशसभा परिसरमा मुख्यमन्त्रीलगायत अन्य प्रदेश सदस्यहरुसँग पनि भेटघाट गरेका थिए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्रिक्वेन्सीमा समस्या, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा समस्या आउँदा काठमाडौंबाट बाहिर जाने उडानहरु प्रभावित भएका छन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बिहान ९ः३० बजेदेखि रेडियो फ्रिक्वेन्समिा केही समस्या आएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जानुपर्ने विमान उड्न सकेको छैन । क्षेत्रीका अनुसार फ्रिक्वेन्सीमा समस्या आएको कारण एप्रोज र एरियामा समस्या भएको थियो । यद्यपी एप्रोचको समस्या भने अहिले समाधान भइसकेको छ । अब एरियाको …

पुरा पढ्नुहॊस »

निशुको ‘म कहाँ थिएँ यस्तो…’ बजारमा

काठमाडौं । गायिका निशु ढकाल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छिन् । ‘म कहाँ थिएँ यस्तो…’ बोलको गीत लिएर उनी दर्शक माझ पुनः एक पटक बजारमा आएकी हुन् । निशुको स्वर रहेको गीतमा शब्द तथा संगीत नवीन के तिमलसिनाको छ । स्मारिका, पूजा, किशोर र प्रकाश फिर्चड म्युजिक भिडियो नवीन के तिमलसिनाले निर्देशन गरेका छन् ।  

पुरा पढ्नुहॊस »

एफए कपमा आर्सनल र युनाइटेड भिड्ने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा केही रमाइला संवादलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’ मा सुस्मिता (नम्रता सापकोट) केन्द्रित ट्रेलरमा साया र सुस्मितासँग अतितको लिपलक र बेडसिनलाई प्राथमिकता दिइएको छ ।  लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रमा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । माघ २५ गते रिलिज हुने चलचित्रमा सुविनको …

पुरा पढ्नुहॊस »

नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव, सुत्केरी हुनेलाई समस्या

नुवाकोट जिल्ला अस्पतालमा रगतको अभाव भएको छ। त्रिशूलीस्थित अस्पतालमा नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा रगत अभाव भएको हो। गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ। तर रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता रहेको अस्पतालस्थित रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताइन्। उनका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन्। अस्पतालका डा. मधुकर दाहालका अनुसार धेरैजसो शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको छ। उनले भने, …

पुरा पढ्नुहॊस »

मलेसियाली राजाले गद्दी त्याग गरेपछि नयाँ राजाको खोजी

मलेसिया ।  मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन हुँदैछन्। नयाँ राजा चयनसँगै पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले बताएका छन्। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन छ। पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पुरा नहुँदै आईतबारदेखि लागु हुनेगरी राजगद्दी त्यागेको घोषणा गरेपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो । रूसी पूर्व …

पुरा पढ्नुहॊस »

मोटरसाइकल दुर्घटनामा चालक र पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् । युवराजको भरतपुर अस्पतालमा …

पुरा पढ्नुहॊस »

प्लान इन्टरनेश्नलमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं । प्लान इन्टरनेश्नलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विभिन्न सात पदमा सात कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

पुरा पढ्नुहॊस »

बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित, बसपार्कमा फोहोरको थुप्रो

काभ्रे । काभ्रेको बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित बन्दै गएको छ । विगत २० दिनदेखि नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धित बनेको हो । नगरपालिकाको फोहर अहिले बसपार्क क्षेत्रमा थुपारिएको छ । फोहोरका कारण नगरवासीसहित बसपार्कका व्यवसायी र यात्रु मारमा परेका छन् । यसअघि प्रयोग गरिँदै आएको आईटीपार्क अगाडिको डम्पिङ साइटमा आसपासका बासिन्दाले फोहोर फाल्न नदिएपछि अहिले नगरभित्रको फोहोर बसपार्कमा ल्याएर थुपारिने गरेको हो । बसपार्कमा मात्र नभई नगरका प्रमुख चोक र विद्यालय …

पुरा पढ्नुहॊस »

लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

एजेन्सी । लिभरपुल जारी एफए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । सोमवार राति सम्पन्न भएको तेस्रो चरणको खेलमा लिभरपुल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलको ३८ औँ मिनेटमा उल्भ्सका लागि राउल हेमिनेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५१ औँ मिनेटमा लिभरपुलका लागि डिभोक ओरीगीले गोल गर्दै खेललाई …

पुरा पढ्नुहॊस »