News desk

महिला उद्यमी बन्ने हो भने जोखिम बहन गर्ने क्षमता चाहिन्छ : चिफ रिस्क अफिसर दीक्षित (अन्तर्वार्ता)

धेरैजसो उद्यमी महिलाहरू नै सक्रिय छन् । यसको अर्थ गृहिणीहरूसँग खाता नभएको वा कारोबार नगर्ने भन्ने होइन । हाम्रो आमा पुस्तामा बुवाले खडा गरेको कम्पनीको प्रमुख भएर भाउजू, बहिनी, बुहारी आउने चलन थियो । तर अहिले भने आफ्नै क्षमता र योग्यताले अगाडि बढेका र कम्पनीको माथिल्लो तहमा पुग्न सफल महिला/दिदीबहिनीहरू धेरै छन् । साना तथा मझौला उद्योग व्यवसाय द्वारा महिलाहरू बैंकिङ कारोबारमा सक्रिय भएतापनि ठूलो उद्योगमा भने अझैपनि संख्या न्यूननै छ ।

पुरा पढ्नुहॊस »

नीति–निर्माणमा दलहरु विभाजित बन्नु हुँदैन : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्न नहुने बताएका छन् । आज प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए …

पुरा पढ्नुहॊस »

निलम्बित प्रधानन्यायाधीश जबरा आजबाट अनिवार्य अवकाशमा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएको लगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पुर्‍याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मंसिर २० गते उनले संसद सचिवालयमा महाअभियोग …

पुरा पढ्नुहॊस »

अपर तामाकोशीको १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्काशन हुँदै

काठमाडाैं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले सन्राइज क्यापिटललाई सहबिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अपर तामाकोसीले साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँबराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले नागरिक लगानी कोषलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो । नागरिक लगानी कोष …

पुरा पढ्नुहॊस »

रेशम चौधरीलाई छुटाउन तत्कालीन ओली सरकारले गरेको थियो यस्तो सहमति

काठमाडौं – मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ  । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ । रेशम चौधरीसहित जघन्य अपराधमा जेल सजाय भोगिरहेका राजनीतिक कार्यकर्तालाई छुटाउन उक्त अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । एमालेका दोस्रो तहका नेता तथा कार्यकर्ताले समेत विरोध गरेका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्यादेशविरुद्ध मंगलबार काठमाडौंमा प्रदर्शन नै …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाडाैं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोला बहादुर विष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार आगामी पुस १ देखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्नेछैन। नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ। साधारण सभाले शेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। …

पुरा पढ्नुहॊस »

विनोद चौधरीले खरिद गरे श्रीलंकाको आठौँ ठूलो बैंक

काठमाडाैं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटले ग्रस्त श्रीलंकामा आठौँ सबैभन्दा ठूलो बैंक खरिद गरेका छन् । यसभन्दा अगाडि उनले सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँगको संयुक्त उपक्रम (जेभी) मा चर्चित ताज समुद्र कोलम्बोमा चौधरीले महत्वपूर्ण लगानी गरेका थिए । नेपालको चौधरी ग्रुपले सीजी क्यापिटल पार्टनर्सको माध्यमबाट युनियन बैंक (यूबीसी)मा ७०.८४ प्रतिशत सेयर खरिद गरेको हो । सिंगापुरमा एक निजी इक्विटी कम्पनी सीजी कर्प पनि …

पुरा पढ्नुहॊस »

नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

काठमाडाैं । नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो लाभांश वितरणकोब प्रस्ताव गरेको हो । नबिल बैंकद्वारा प्रस्तावित सो लाभांश हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश मध्येकै सर्वाधिक हो ।

पुरा पढ्नुहॊस »

स्वर्णिम वाग्ले भन्छन्- भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार दिन्छौं

काठमाडौं – भ्रष्टाचार विरोधी नागरिकहरूको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ । चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने जानकारी गराएका हुन् । ‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा …

पुरा पढ्नुहॊस »