News desk

एक सातापछि नेपालबाट मनसुन बाहिरिने

काठमाडौँ । नेपालमा यस वर्षको अक्टोबर २ तारिख अर्थात् असोज १६ गते सम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल बताउछन् । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय …

पुरा पढ्नुहॊस »

निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति परिचालन गरिने

तनहुँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदान स्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ एक हजार आठ सय २४ र क्षेत्र नं २ …

पुरा पढ्नुहॊस »

काठमाडौं-७ मा माओवादीबाट बाबुराम पुत्री मानुषी उठ्ने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्। सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं-७ माओवादीको भागमा परेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्। उनले आफू काठमाडौं-७ बाट उम्मेदवार बन्न लागेको बताइन्। काठमाडौं-७ मा यसपटक नेकपा एमालेबाट रामवीर मानन्धरको चर्चा छ। …

पुरा पढ्नुहॊस »

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

एथेन्स । ग्रीसको तेस्रो ठूलो शहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।  

पुरा पढ्नुहॊस »

आम निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । आउँदो आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्व निर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए । …

पुरा पढ्नुहॊस »

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आज समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल …

पुरा पढ्नुहॊस »

सभामुखले छाडे सरकारी निवास

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केका उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

गठबन्धनबाट चुनाव लड्लान् भीम रावल र घनश्याम भुसाल ?

काठमाडौँ । नेकपा एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएपछि असन्तुष्टि बढेको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको हो । एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित नेताको टिकट काटिएको छ । याेसँगै उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै केही जिल्लामा राजीनामा बढेको छ भने एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ को संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६,४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश १ मा ३६ दलले ६६१ जना उम्मेदवारको …

पुरा पढ्नुहॊस »

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम …

पुरा पढ्नुहॊस »