नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

काठमाडाैं । नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो लाभांश वितरणकोब प्रस्ताव गरेको हो । नबिल बैंकद्वारा प्रस्तावित सो लाभांश हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश मध्येकै सर्वाधिक हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस