news

असईले हाने आफैंलाई गोली

काठमाडौं ।काठमाडाैंमा रहेको इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका अर्सइ अनुपराज थापाले आत्महत्या गरेका छन् ।भक्तपुर घर भएका  थापाले आइतबार बिहान ११ बजतिर ड्युटीमा रहेको बेलामा आफैंले बोकेको पेस्तोलले आफैंलाई गोली हानेर आत्महत्या गरेका    हुन् । उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेललेल बताएका छन्  ।

पुरा पढ्नुहॊस »

जापानको टोकियोमा पहिलो पटक हुने सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला

काठमाडौं । जापानको टोकियोमा पहिलो पटक हुने सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला गरिएको छ ।आगामी २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने आयोजकले विज्ञप्ती जारी गरेको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६-६ गरि १२ विधा रहने  छ ।                   जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकारमा महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र …

पुरा पढ्नुहॊस »

आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक अनावरण

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच अनावरण गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा अनावरण गर्नुभएको हो । …

पुरा पढ्नुहॊस »

७५९ प्रहरी सहायक निरीक्षककाे सरूवा (हेर्नुहाेस् नामावली)

काठमाडौं ।  नेपाल प्रहरीका सहायक निरिक्षकहरूकाे सरूवा भएकाे छ । सरूवा हुने ७५९ सहायक निरीक्षक (असर्इ) ले यस अार्थिक वर्षकाे असारकाे तलब भत्ता तथा सुविधासमेत सरूवा भएकाे दरबन्दीबाट नै खान पाउनेछन् ।  हेर्नुहाेस् नामावली  asi-saruwa-2075-02-25

पुरा पढ्नुहॊस »

प्रचण्डको स्पष्टीकरणः कार्यकारी राष्ट्रपति अहिले होइन, चुनावका बेला हुनसक्छ

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । यद्यपि, चुनावका बेला छलफल हुन सक्ने उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘आजको यो एजेण्डा होइन । अहिले सुशासन र समृद्धिको एजेण्डामा केन्द्रित छौं ।’   उनले संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे चर्चा चलेको तर, तत्काल सम्भव नभएको बताए । साथै राजपालाई पनि सरकारमा ल्याउन बालुवाटारमा छलफल …

पुरा पढ्नुहॊस »

जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना तर यात्रु भने सुरक्षित

जुम्ला । नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेकाे छ । नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको वतार्इएकाे छ। साे विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्यलाइ चाेटपटक लागेकाे छैन । पाइलट जेके निरौला  रतथाको–पाइलट हिक्मत रोकायासहित यात्रु सकुशल छन् ।

पुरा पढ्नुहॊस »

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर

काठमाडौं । क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले भनेकी छन् । शुक्रवार राति सामाजिक संजालमा अप्रिय हल्ला फैलिएको थियो । डा. देवकोटाकी श्रीमती मधुले देवकाेटा अाफुसँगै भएकाे वताएकी छिन । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य नभएकाे पनि प्रष्ट पारिन । न्यूरो अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा अाएकाे खबरमा कुनै सत्यता नभएकाे  र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।  

पुरा पढ्नुहॊस »

“सहकारीमा संकलन भएको पुँजी मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,”

काठमाडौं ।  “सहकारीमा संकलन भएको पुँजी मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर  पोखरेलले भने, “लगानी गर्न कुनै पुराना नीति, कानुन, संरचना र अभ्यासले अप्ठेरो पारेको भए भन्नुहोस्, सहयोग गर्न सरकार तयार छ । बिहीबार साकोस अभियानको उपलब्धि, एकरुपता प्रणाली र …

पुरा पढ्नुहॊस »

पत्रकार सिवाकोटीलाई धम्काएको भन्दै पत्रकार महासंघ र प्रेस युनियनको आपत्ती

काठमाडौं। सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलार्इ धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ ।अाज पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती सार्वजनिक गर्दै समाचारको विषयमा  अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समूहले साे अनलार्इनमा कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको उल्लेख गरिएकाे छ । समाचार कक्षमा कार्यरत रहेका नेपाल …

पुरा पढ्नुहॊस »

‘चङ्गाचेट’ भदौ १५ मा

काठमाडौं । माधव बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन भदौ १५ मा  रिलिज हुने पक्का भएको छ । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका  छन् । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री, परमिता आर एल राणा मुख्य भूमिका रहेको छ ।

पुरा पढ्नुहॊस »