डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर

काठमाडौं । क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले भनेकी छन् । शुक्रवार राति सामाजिक संजालमा अप्रिय हल्ला फैलिएको थियो । डा. देवकोटाकी श्रीमती मधुले देवकाेटा अाफुसँगै भएकाे वताएकी छिन । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य नभएकाे पनि प्रष्ट पारिन ।

न्यूरो अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा अाएकाे खबरमा कुनै सत्यता नभएकाे  र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका …

प्रतिकृया दिनुहॊस