‘चङ्गाचेट’ भदौ १५ मा

काठमाडौं । माधव बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन भदौ १५ मा  रिलिज हुने पक्का भएको छ । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका  छन् । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री, परमिता आर एल राणा मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री