news

कुमारी बैंकको मुनाफा राम्रो प्रगति गर्दै कमायो ७० करोडमाथि

काठमाडौं । कुमारी बैंक लिमिटड (Kumari Bank Limited) ले आव तेस्रो त्रैमासमा खुद मुनाफा ७० करोड ५६ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा ८७ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा मुनाफा ३७ करोड ५८ लाख रुपैयाँ कमाएको थियो । ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ६१ अर्ब ८४ करोड १७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ५६ अर्ब …

पुरा पढ्नुहॊस »

यहि असार मसान्तभित्रै एनालग प्रसारण बन्द गर्ने सरकारले तयारी थाल्याे

काठमाडाै । सरकारले यहि असार मसान्तसम्म देशभरबाट एनालग टीभी हटाउने तयारीलार्इ तिब्रता दिएको छ। अब सरकारले देश भरमै टेलिभिजनलाई डिजिटलाइज गर्न लागेको छ । सरकारले आगामी १ सय दिनभित्र देशै भरीको एनलग टेलिभिजन प्रसारण बन्द गरि डिजिटलमा रुपान्तारित गराउने पक्का भएको छ । सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले  सार्वजनिक गरेको मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असार मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख गरिएकाे छ …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंककाे जागिरकाे कहिले हुँदैछ परीक्षा ?

काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने वताएकाे छ । ४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ । त्यस्तै द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय तथा तृतिया …

पुरा पढ्नुहॊस »

इटहरीमा खुकुरी प्रहार,दुईजना घाईते

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ बज्राहाका दुई जनामाथि खुकरी प्रहार भएको छ । जग्गाको सिमा विवादमा स्थानीय विजय चौधरीका कामदार किरण राई र ज्ञाने राई लाई खुकुरी प्रहार गर्ने जगदिस साहलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कामदार द्धयको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्धारा ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो ११औँ बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रम बिच बैंकका प्रमुख प्रशासकीय अधिकृत …

पुरा पढ्नुहॊस »

ओपो एफ-७ सार्वजनिक

काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ-सेेभेन नेपाली बजारमा सार्वजनिक भएको छ । काठमाडौंको हायात होटलमा एक कार्यक्रमबा बीच नायिका मलिना जोशी र अदिती बुढाथोकीले यो बहुप्रतिक्षित फोन सार्वजनिक गरे ।  सेल्फीमा क्रन्ति ल्याउन सफ ओप्पोले अर्को उच्च स्तरको फोन नेपाली बजारमा ल्याएको हो । सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको एफसेवेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्छ । मूल्य ३६ हजार ६ सय ५० …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटीबीच सम्झौता

 काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक  विजय रिमालले हस्ताक्षर गरे । सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ। सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको नाफा बढेर १४१ करोड पुग्यो

काठमाडौं । । एनएमबी बैंकले ३ महिनामा नाफा ४१ करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले यसको सरकात्मक प्रभाव नाफामा परेको बैंकले जनाएको छ । गत चैतमा बैंकले २ …

पुरा पढ्नुहॊस »

धनी हुँदै नेपाली

 काठमाडौं ।पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो। मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । कुल ग्राहस्थ उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशत हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणमा प्रतिव्यक्ति आम्दानी वृद्धि …

पुरा पढ्नुहॊस »

नारायणी अस्पतालको शुल्क बृद्धीको बिरोधमा पुनःआन्दोलनमा उत्रदै सामाजिक अभियन्ता

वीरगंज  ।आम जनताको स्वास्थ उपचारको हकलाई कुन्ठित पार्ने गरि नारायणी उप—क्षेत्रीय अस्पतालले अव्यवहारिक रुपले गरेको चर्को शुल्क वृद्धिको बिरोधमा सामाजिक अभियन्ताहरु आन्दोनमा उत्रिने भएका छन । युवाहरुले पटक—पटक सरोकारवाला निकायहरु संग शुल्क बृद्धीको विषयमा ध्यानाकर्षण गराउदा“ समेत कुनै सुनवाई नभएकोले बाध्य भएर हामी आन्दोलन गर्नु परेको अभियानका संयोजक ओम प्रकाश सर्राफले जानकारी दिनु भयो । सरकारी अस्पतालमा झनै निशुल्क रुपमा उपचार सेवा प्रदान गर्नु पर्ने अवस्थामा उल्टै चर्को शुल्क वृद्धिले …

पुरा पढ्नुहॊस »