७५९ प्रहरी सहायक निरीक्षककाे सरूवा (हेर्नुहाेस् नामावली)

काठमाडौं ।  नेपाल प्रहरीका सहायक निरिक्षकहरूकाे सरूवा भएकाे छ । सरूवा हुने ७५९ सहायक निरीक्षक (असर्इ) ले यस अार्थिक वर्षकाे असारकाे तलब भत्ता तथा सुविधासमेत सरूवा भएकाे दरबन्दीबाट नै खान पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप