असईले हाने आफैंलाई गोली

काठमाडौं ।काठमाडाैंमा रहेको इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका अर्सइ अनुपराज थापाले आत्महत्या गरेका छन् ।भक्तपुर घर भएका  थापाले आइतबार बिहान ११ बजतिर ड्युटीमा रहेको बेलामा आफैंले बोकेको पेस्तोलले आफैंलाई गोली हानेर आत्महत्या गरेका    हुन् । उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेललेल बताएका छन्  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after