news

खुल्यो प्रभु बैंकको २२ लाख ३१ हजार कित्ता शेयर लिलामी

काठमाडौं । प्रभु बैंकले आजबाट हकप्रदमा २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलाम गर्दै छ । बैंकले संस्थापक समुह तर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलाम गर्न लागेको हो । बैंकले माघ ७ देखि फागुन २३ गतेसम्म १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेको थियो । शेयर लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि …

पुरा पढ्नुहॊस »

पञ्चकन्या माई हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरलाई साधारण सेयर ९आईपीओ० निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले जेठ ७ गते आइपीओ बिक्रिको अनुमति माग्दै बोर्डमा आबेदन दिएको थियो । सनराईज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाइड्रो कम्पनीले जारी …

पुरा पढ्नुहॊस »

तरकारी बोक्ने गाडी दुर्घटना : एकको मृत्यु, छ घाइते

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एक महिलाको मुत्यु भएको छ । रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा २ ख ३४१२ नम्बरको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीले संसदलाई संबोधन गर्दै

काठमाडौं । मित्रराष्ट्र चीनको ६ दिने भ्रमण पूरा गरी हिजो स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्न लागेका हुन् । चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

पुरा पढ्नुहॊस »

यस्तो छ सुनचाँदीको मूल्य आज

काठमाडौं । साताको दोस्रो दिन आज सुनचाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । छापावाला सुनको मूल्य प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ५७ हजार ४ सय रुपैयाँ रहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेल

काठमाडौं । आजबाट जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा आज समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ए बेलुका ७ः४५ – उरुग्वे विरुद्ध रसिया स्थानः समारा एरेना, समारा बेलुका ७ः४५ – साउदी अरेबिया विरुद्ध इजिप्ट स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड समूह बी राति ११ः४५ – स्पेन विरुद्ध मोरक्को स्थानः कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड राति ११ः४५ – इरान विरुद्ध पोर्चुगल …

पुरा पढ्नुहॊस »

दुर्घटना न्यूनीकरण गर्न भक्तपुर ट्राफिकले ल्यायो राडर गन प्रयोगमा

भक्तपुर  । दुर्घटना न्यूनीकरण गर्न भक्तपुर ट्राफिकले राडर गन प्रयोगमा ल्याएको छ । पछिल्लो समयमा साँगादेखि छ लेन सडक कोटेश्वर खण्डसम्म अत्याधिक मात्रामा सडक दुर्घटना बढेपछि दुर्घटना कमी गर्ने उद्देश्यका साथ महानगरिय ट्राफिक प्रहरी परिसर भक्तपुर सल्लाघारीले राडर गन प्रयोगमा ल्याएको हो । तिब्र गतिमा सवारी चलाउने गर्दा दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि राडर गनको प्रयोग ल्याईएको ट्राफिक कार्यालय भक्तपुरका प्रमुख जगत नेपालीले जानकारी दिए । सवारी चालकमा सवारी सम्बन्धि …

पुरा पढ्नुहॊस »

अप्रेशनको विकल्पमा ‘प्लास्टर’ विधिबाट उपचार

काठमाडौं । दुर्गमका जनताको स्वास्थ्य उपचारमा सहजता ल्याउने उद्देश्यले अर्थोपेडिक चिकित्सकहरुले अप्रेशनको विकल्पमा प्लास्टरको माध्यमबाट उपचार गर्ने भएका छन् । दुर्घटना वा कुनै कारणबस अंगभंग भएमा दुर्गम क्षेत्रमा अप्रेशन गर्ने उपकरण उपलब्ध नहुने भएकाले त्यसको विकल्प ‘प्लास्टर’लाई लिइएको हो । अर्थोपेडिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय छाता संगठन एलाइन्स फाउण्डेशनले नेपालका चिकित्सकहरुलाई यसबारे विशेष तालिम दिएको छ । स्वदेश तथा विदेशका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरुले शल्यचिकित्साबारे तालिम दिएका हुन् । वरिष्ठ अर्थोपेडिक डा. रमेश …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकद्धारा स्वास्थ्य शिविर संचालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो …

पुरा पढ्नुहॊस »

‘रोमियो एण्ड मुना’ नेपाल र अमेरिकामा एकसाथ रिलिज हुने

फिल्म ‘रोमियो एण्ड मुना’ साउन ११ मा नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । त्यहाँँको नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा ‘रोमियो एण्ड मुना’लाई रिलिज गर्न लागेको हो ।नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’को अमेरिका राइट्स लिएका छन् ।

पुरा पढ्नुहॊस »