news

वायुसेवा निगमको पहिलो वाइडवडि विमान भोलि आउने

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको ठूलो ९वाइड वडि० नामक २७४ सिट क्षमताको जहाज भोली काठमाडौं आउने भएको छ । निगमले अन्नपूर्ण नाम दिएको पहिलो वाइडवडि जहाज ल्याउन अन्तिम किस्ता वापतको ३ अर्ब भुक्तानी हिजो गरेपछि जहाज भोलि आउन लागेको हो । निगमले पहिलो किस्ता वापतको ८ अर्ब असार ३ गते पठाएको थियो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट २५ अर्ब ऋण लिएर दुईवटा वाइडवडि जहाज खरिद गरेको …

पुरा पढ्नुहॊस »

राजदुत नियुक्ति व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै छौँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी पनि गरे । मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे । आज प्रतिनिधिसभामा सांसदहरूले उठाएका परराष्ट्र मामिलासम्बन्धी …

पुरा पढ्नुहॊस »

ओठको कालोपन हटाउने ९ प्राकृतिक उपाय

विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन् । सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन् । यसले महिलाहरुलाई निराश बनाइरहेको हुनसक्छ । आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस् : १. कोको बटर : दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस्। उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस्। यसमा कोको बटर …

पुरा पढ्नुहॊस »

घातक हुन हुन्छ, बच्चाको ओठमा चुम्बन गर्दा

काठमाडौं । बालबालिकालाई हामी गालामा, ओठमा चुम्बन गरेर माया प्रकट गर्छौं । आफ्नो बच्चालाई जथाभावी चुम्बन गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । तर बच्चाहरुलाई त्यसरी गालामा ओठमा चुम्बन गर्नु भनेको बच्चाहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नु बराबर हो । सन २००१ मा व्रिटिस महिलाले आफ्नो बच्चाको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेकी पोष्ट गरेकी थिइन । जुन तस्विरमा उनको बच्चाको मुख र अनुहारमा गम्भीर संक्रमण भएको देखिन्छ । महिलाका अनुसार बच्चाको ओठमा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीको संबोधन स्थगित

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनेको संबोधन स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा आज हुने भनिएको प्रधानमन्त्री ओलीको संबोधन भोलि मात्र हुने भएको छ । आज विनियोजन विधेयकमाथिको छलफल जारी रहेकोले प्रधानमन्त्रीको सम्बोधन भोलि विहान ११ बजे गर्न लागिएको हो । ६ दिने चीन भ्रमणबाट हिजो स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे संसदमा जानकारी गराउन लागेका हुन् ।

पुरा पढ्नुहॊस »

आत्महत्या गरेका अर्जेन्टिनाका फ्यान डिनुको शब भेटियो

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा क्रोसियासँग अर्जेन्टिना पराजित भएपछि भारतको केरेलाका डिनु एलेक्सले आत्महत्या गरेका थिए । जित हासिल नगरेपछि सुसाइड नोट लेखेर बेपत्ता भएका डिनुको शब कोट्टयमको इलिक्कल पुल नजिकै भेटिएको हो । उनी शुक्रबारबाट बेपत्ता भएका थिए । स्टार फुटबलर लियोनल मेसीका प्रशंसक डिनुको कोठाबाट एउटा सुसाइड नोट भेटेको थियो । मेस्सीका डाइहार्ट फ्यान रहेका उनले आफ्नो सुसाइड नोटमा समेत मेस्सीबारे प्रशंसा गरेका थिए । आइसल्याण्डसँग एकएक …

पुरा पढ्नुहॊस »

नाइजेरियामा अज्ञात समूहको आक्रमण

एजेन्सी । नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरुमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु ६ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ ।

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिददर १०८।२४ रुपैयाँ र बिक्रीदर १०८।८४ रुपैयाँ रहेको छ । यस्तै युरोपियन एक युरोको खरिददर १२६।१८ रुपैयाँ र बिक्रीदर १२६।८८ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३।६९ रुपैयाँ छ भने बिक्रीदर १४४।४८रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर २८।८६ रुपैयाँ र बिक्रीदर २९।०२ रुपैयाँ रहेको छ । कतारी एक रियालको खरिददर २९।७२ रुपैयाँ …

पुरा पढ्नुहॊस »

सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा

काठमाडौं । जापानी कम्पनी रह्टो मेन्थोलातमले सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा आएको छ । रोह्टो मेन्थोलिटमद्वारा विकसित यो क्रिम यूभी प्रोटेक्टयुक्त रहेको कम्पनीले जनाएको छ । यसले छालामा पोषण प्रदान गर्ने, यो उत्पादन ब्रान्डको प्रमुख ३ यूएसपीमा आधारित रहेको कम्पनीले जनाएको छ । एसपिएफको मात्रा ५० भन्दा माथि रहेको छ । यसमा रहेको सो एसपिएफको मात्राले घामबाट सुरक्षा दिन्छ । दिनभर घाममा बस्ने भए प्रत्येक २ घण्टामा यो लगाउनु पर्ने …

पुरा पढ्नुहॊस »

हुन्डाईको इलाईट आई २० २०१८ फेसलिफ्ट बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले बहुप्रतिक्षित इलाईट आई २० २०१८ फेसलिफ्ट नेपालमा ल्याएको छ । हुन्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा अपग्रेड गरी ल्याएको छ । यो फेसलिफ्ट मोडल स्पोर्टस् र आस्ता भेरियन्टमा उपलव्ध छ । यो फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनमा रहेको छ । यसको फग् एवं हेडल्याम्पहरुका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ । यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा …

पुरा पढ्नुहॊस »