कुमारी बैंक र होटेल भिन्टाज होमबीच सम्झौता, १० प्रतिशत छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र होटेल भिन्टाज होम, भक्तपुर दरबार क्षेत्रबीच सम्झौता भएकाे छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल भिन्टाज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले होटेल भिन्टाज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहकले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री