काठमाडौं । साताको दोस्रो दिन आज सुनचाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुनको मूल्य प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ५७ हजार ४ सय रुपैयाँ रहेको छ ।
साथै चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




