प्रधानमन्त्री ओलीले संसदलाई संबोधन गर्दै

काठमाडौं । मित्रराष्ट्र चीनको ६ दिने भ्रमण पूरा गरी हिजो स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्न लागेका हुन् ।

चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री