विश्वकपमा आज हुने खेल

काठमाडौं । आजबाट जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा आज समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् ।

समूह ए
बेलुका ७ः४५ – उरुग्वे विरुद्ध रसिया
स्थानः समारा एरेना, समारा
बेलुका ७ः४५ – साउदी अरेबिया विरुद्ध इजिप्ट
स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड

समूह बी
राति ११ः४५ – स्पेन विरुद्ध मोरक्को
स्थानः कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड
राति ११ः४५ – इरान विरुद्ध पोर्चुगल
स्थानः मोर्डोभिया एरेना, सारानस्क

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस