‘रोमियो एण्ड मुना’ नेपाल र अमेरिकामा एकसाथ रिलिज हुने

फिल्म ‘रोमियो एण्ड मुना’ साउन ११ मा नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । त्यहाँँको नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा ‘रोमियो एण्ड मुना’लाई रिलिज गर्न लागेको हो ।नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’को अमेरिका राइट्स लिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री