news

कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द

पाँचथर ।   राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार प्रदेश १ मा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण जनजीबन विहानैदेखि प्रभाबित बनेको छ । पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                                         2018-8-7                      Currency                                        Buy          …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।   उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र लाईफ इन्स्योरेन्स कर्पोरेशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले संयुक्त रुपमा हस्ताक्षर गरे। उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशनको पोलिसी बिक्री गरिनेछ ।

पुरा पढ्नुहॊस »

आगामी ३ दिन देशैभर वर्षाको सम्भावना र पूर्वमा भारी वर्षा हुनसक्ने

काठमाडौं ।आगामी ३ दिन देशैभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। शाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाकाे छ । त्यस्तै मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुने । २४ गते देशभर बदली रही …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैँक लि.ले मिति २०७५ श्रावण २१ गते देखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान …

पुरा पढ्नुहॊस »

नविल बैंकले ११.५ प्रतिशत ब्याजमा ३ करोडसम्म कर्जा दिने

काठमाडौं । नविल बैंकले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने भएको छ । मुद्धति निक्षेपमा १०.५ प्रतिशत ब्याज दिइरहेको नविलले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया सुरु गरेको ५ दिनमै कर्जा दिने बैंकले जनाएको छ । नविलको आधार दर ७.३८ प्रतिशत छ । बैंकले ल्याएको नविल एसएमई फास्ट ट्रयाक लोन योजना अन्र्तगत एक वर्षसम्म ब्याजदर नबढ्ने, सरल प्रक्रिया, न्युनतम ५ लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा पाइने बैंकले …

पुरा पढ्नुहॊस »

अन्नपूर्ण गाउँपालिकामा हेलिकाेप्टर निषेध

पोखरा । गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पूर्वाधार निर्माण गरिरहेको छ । त्यसका लागि एक गाउँ एक हेलिप्याड निर्माण सरकारको योजना छ । तर, अन्नपूर्ण गाउँपालिकाले भने हेलिकाेप्टर अवतरणमा निषेध गरेको छ । गाउँपालिकाले अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुंगी र वन्यजन्तुलार्ड असर परेको भन्दै हेलिकाेप्टर अवतरणमा रोक लगाएको हो । उद्दारका लागि अरु बेला हेलिकाेप्टर अवतरण गर्दा त्यसबाट आउने आवाज र भ्राइबेसनले वन्यजन्तु नै भागेका …

पुरा पढ्नुहॊस »

अपडेट ः अपहरित बालकको फिरौती बार्गेनिङका क्रममा हत्या

काठमाडौं । आइतवार बेलुका ८ बजे काँडाघारीस्थित चमेलीले सञ्चालन गरेको चिया पसलबाट अपहरण गरी लगिएका बालकको फिरौती बार्गेनिङका क्रममा नै हत्या गरिएको थियो । हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए । चिया पिउन आएका दुईजना युवाले बालकलाई लगेको खुलेपछि परिवारले प्रहरीलाई राति नौ बजे नै खबर …

पुरा पढ्नुहॊस »

हनुमन्ते खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । हनुमन्ते खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।  हनुमन्ते खोलामा आएको बाढीले बगाएर पहिचान खुल्न नसकेका १६ वर्षीय किशोरको मृत्यु भएको  हो ।  उनको शवलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल नजिकैबाट निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

पुरा पढ्नुहॊस »