news

ज्योति बैंकले ल्यायो नयाँ श्रमजिवी बचत खाता

काठमाडौं । ज्योति विकास बैंकले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने भएका छन् ।   बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट दिने बैंकले जनाएको छ । भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्, एबीबीएस, सी आस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र गुड फर पेमेन्ट …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने भएको छ । बैंकको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता  पूँजीको १५ प्रतिशत दिने प्रस्ताव र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

पुरा पढ्नुहॊस »

सरकारको बिरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् ।सरकारले  गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रर्दशन गरेका हुन । उनले  ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ब्राण्ड एम्बेसडरमा क्रिकेटर ज्ञानेन्द्र मल्ल,

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले  ब्राण्ड एम्बेसडरमा क्रिकेटर ज्ञानेन्द्र मल्ल नियुक्त गरेको छ । बैंकले मल्ललाई एक बर्षका लागि नियुक्त गरेको हो  ।  बैंकमा आयोजीत एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र मल्लले खुद्रुके र ब्याट साटासाट गरेका थिए ।  त्यसैगरी,  सिटिजन्स बैंकले सात वटा बिशेषता भएको मेरो सिटिजन्स बचत खाता पनि सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर, सात वटै प्रदेशमा उपस्थितीसहित बैंकले ७ वटै बिशेषता भएको बचत …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यासलेस सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे। सम्झौता पश्चात  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म क्यासलेस सेवा पाउने छन् ।

पुरा पढ्नुहॊस »

प्रदूषण जाँचमा फेल भएका चार पांग्रे सवारी साधन गुडाउन शुक्रबारदेखि रोक

काठमाडौं ।  सरकारले प्रदूषण जाँचमा फेल भएका चार पांग्रे सवारी साधन गुडाउन शुक्रबारदेखि रोक लगाउने भएको छ। यातायात व्यवस्था विभागले प्रदूषण जाँचमा फेल भएका सवारी साधनले अत्याधिक मात्रामा वातावरण प्रदूषण गरेको भन्दै गुड्न रोक लगाउने भएको हो । विभागले काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा चल्ने चार पांग्रे सवारी साधनले अनिवार्यरूपमा प्रदूषण जाँच पास गरेर हरियो स्टिकर लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। सवारीको प्रदूषण चेकजाँचका लागि आफूलाई पायक पर्ने …

पुरा पढ्नुहॊस »

प्रेस युनियन रुपन्देहीद्धारा ज्ञापन पत्र

बुटवल ।नेपाल प्रेस युनियन रुपन्देहीले पत्रपत्रिका बर्गिकरणमा लापरवाही र भएको भन्दै सुचना तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटालाई ज्ञापन पत्र पठाएको छ । युनियले ईलाका प्रशासन कार्यालय बुटवल मार्फत मन्त्रि बास्कोटालाई ज्ञापनपत्र पठाएको हो । युनियनका रुपन्देही सभापति बिक्रम खडकाले इलाका प्रशासनकार्यालय बुटवलका निमित्त प्रमुख धु्रव नेपाललाई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो । ज्ञापन पत्रमा प्रेस काउन्सिलले पत्रपत्रिका बर्गिकरण गर्दा बिधि र प्रक्रिया पुरा नगरेको र निरन्तर प्रकाशित भएका पत्रपत्रिकालाई भन्दा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सले कमायो २७ करोड

काठमाडौं ।   सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्षमा कमाएको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा पाँच करोड ९ लाख रुपैयाँले बढी हो ।

पुरा पढ्नुहॊस »

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा अन्दाजी ३०–३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको  छ । निकुञ्जको टोली गस्तीमा जाँदा गैंडा मृत भेटिएको थियो । गैंडाको औसत आयु ४० वर्ष हुन्छ ।गैंडाको दाह्रासमेत खिइएकाले बूढो भएर मरेको हुनसक्ने अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकहरुले गरेका छन् । चालु आर्थिक वर्षमा गैंडा मरेको यो पहिलो घटना हो । निकुञ्जले …

पुरा पढ्नुहॊस »

नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका गरे। सम्झौता पश्चात  नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउने भएका छन् । साथै, नर्भिकमा बैंकका कर्मचारी लगायत, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा बैंकको डेविट कार्ड होल्डर र ग्राहकका परिवारले विशेष सहुलियत …

पुरा पढ्नुहॊस »