काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको रहेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको समेत जिकिर गरे । ‘सरकारको एक वर्ष सन्तोषजनक भयो । नेपाल श्रीलंकाको अवस्थामा पुग्ने कुनै सम्भावना छैन् । सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैन’, उनले बैठकमा भने । कोभिड व्यवस्थापन र सुशासनका सवालमा कांग्रेसले महत्वपूर्ण काम गरेको जिकिर …
पुरा पढ्नुहॊस »अब भारतीय मुद्रामै अन्तर्राष्ट्रिय व्यापार हुने, आरबीआईले ल्यायो नयाँ प्रणाली
काठमाडाैं । भारतीय रिजर्व बैंक (आरबीआई) ले भारत र अन्य देशहरू बीचको व्यापार सम्झौता भारतीय मुद्रा (भारतीय रूपया)मा मिलाउन अनुमति दिएको छ । रुस र श्रीलंका जस्ता देशसँग स्थानीय मुद्रामा निर्यात र आयात कारोबारलाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको हो । मंगलबार जारी गरिएको सूचनामा आरबीआईले भनेको छ– ‘विश्वव्यापी व्यापार वृद्धिलाई समर्थन गर्ने, भारतबाट निर्यातलाई प्रोत्साहन गर्ने र विश्वव्यापी व्यापारिक समुदाय, बिल, भुक्तानी र आयातमा भारतीय मुद्रामा थप चासो …
पुरा पढ्नुहॊस »चिनियाँ नेता लिउले भेटे एमाले अध्यक्ष ओली
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । कहेबेर अघि उनीहरुबीचको ओली निवास बालकोटमा भेटवार्ता भएको हो । सीपीसीका नेता लिउले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ सँग झण्डै दुई घण्टा छलफल गरेका थिए । छलफलमा नेपालमा भइरहेको चिनियाँ विरोधी गतिविधि र संभावित कम्युनिष्ट गठबन्धनको बारेमा छलफल भएको थियो । लिउ ६ …
पुरा पढ्नुहॊस »फेरि बढ्यो गाडी भाडा, कुन रूटको कति पुग्यो ? (सूचीसहित)
काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार सोमबारबाटै लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको हो । यातायात व्यवस्था विभागले सूचना जारी गरी अन्तर प्रदेशमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको जानकारी गराएको छ । विभागले यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढाएको छ । मालवाहक सवारी साधनमा पहाडी रुटमा २.३४ प्रतिशत र तराईका रुटमा २.६ प्रतिशतले भाडा …
पुरा पढ्नुहॊस »११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड
काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ । पछिल्ला केही …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, यस्ता छन् एजेण्डा
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् । बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूणर्ता दिने, विभाग गठन लगायत विविध …
पुरा पढ्नुहॊस »चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह
काठमाडौं । मनसुनी वायुको कारण आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, गण्डकी प्रदेश र …
पुरा पढ्नुहॊस »११ महिनामा भित्रियो ९ खर्ब बढी रेमिट्यान्स
काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो …
पुरा पढ्नुहॊस »बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने !
काठमाडौँ । प्रतिनिधिसभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी दिनुपर्ने अन्यथा मुद्दा नलाग्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले उजुरी गर्न पाउने समय एक वर्ष थपेको छ । पारित …
पुरा पढ्नुहॊस »सात वाणिज्य बैंकलाई क्यापिटल चार्ज गर्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सात वटा वाणिज्य बैंकलाई क्यापिटल चार्ज गर्ने भएको छ । चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै राष्ट्र बैंकले क्यापिटल चार्ज गर्न लागेको हो । कारवाहीमा पर्ने बैंकहरुमा प्राइम बैंक, एसबीआई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक र सनराइज बैंक रहेका छन् । चैत मसान्तमा तरलता अनुपात काम गर्न नसकेका बैंकहरुलाई राष्ट्र बैंकले …
पुरा पढ्नुहॊस »