एक्काइसौँ शताव्दीको शैक्षिक माग र गुणस्तर आवश्यकतालाई ध्यानमा राखेर पाठशाला नेपालको स्थापना इस्वी २००४ मा भएको हो । यसको मूल उद्देश्य नै सार्थक शिक्षा सार्थक जीवन रहेको छ । यसले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वौद्धिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक तथा नैतिक विकासका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु सञ्चालन गरिहेको छ । यसले पाठ्क्रमहरु व्यवहारिक, जीवनमुखी प्रयोगात्मक बनाउँदै लगेको छ । फलत विद्यार्थीहरुलाई आफ्नो परिवार, समाज, राष्ट्र र विश्वप्रति सकारात्मक र उत्तरदायी …
पुरा पढ्नुहॊस »