फेरि बढ्यो गाडी भाडा, कुन रूटको कति पुग्यो ? (सूचीसहित)

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार सोमबारबाटै लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गरी अन्तर प्रदेशमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको जानकारी गराएको छ । विभागले यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढाएको छ । मालवाहक सवारी साधनमा पहाडी रुटमा २.३४ प्रतिशत र तराईका रुटमा २.६ प्रतिशतले भाडा बढाएको छ ।

अब कहाँ जान कति लाग्छ ? हेर्नुहोस् सूची :- सूची 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री