काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने स्थिर …
पुरा पढ्नुहॊस »एनआईसी एसियाले सुरु गर्यो मास्टरकार्ड, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने
काठमाडौं । एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने भएको छ। सोही उद्देश्यका साथ बैंकले मास्टरकार्ड इस्युएन्स सेवा सञ्चालनमा ल्याएको हो। आइतबार पोखरामा विशेष कार्यक्रमका साथ बैंकले कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको जनाएको छ। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयहरुबाट ग्राहकले पाउन सक्नेछन्। बैंकका अनुसार यसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ। कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको …
पुरा पढ्नुहॊस »नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहाँ अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, …
पुरा पढ्नुहॊस »प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड, ग्राहकले लिनसक्छन् यस्ता फाइदा
काठमाडौं । प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा नवीनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। एक समारोहका बीच उक्त सेवा आजदेखि सञ्चालनमा ल्याएको हो। प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले जनाएको छ। ‘यो प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग प्रदान
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने मनासायले बैंकले …
पुरा पढ्नुहॊस »एभरेस्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने
काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० …
पुरा पढ्नुहॊस »कुमारी बैंकले राख्यो संस्थापक सेयर लिलामीमा
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीको ३ हजार २११ कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले सस्थापक सेयरधनीबाट पहिलोपटक सेयर खरिद आह्वान गरेको थियो। संस्थापक सेयरधनीले सेयर नकिनेपछि सर्वसाधारणमा लिलामीमार्फत बिक्री गर्न लागिएको हो। इच्छुकले ३५ दिनभित्र बैंकको धितोपत्र प्रबन्धक कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।
पुरा पढ्नुहॊस »एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टरकार्ड
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड प्रयोगमा ल्याएको छ । पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो । बैंकका अनुसार मास्टरकार्ड अन्तर्राष्ट्रिय स्तरको डेबिट कार्ड हो र यसबाट सजिलो, सुरक्षित र विश्वाससहित देश अनि विदेशमा बैंकिङ कारोबार गर्न सकिन्छ ।
पुरा पढ्नुहॊस »अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’
काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथि अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, …
पुरा पढ्नुहॊस »सुनिल खड्का कमेडी च्याम्पियन सिजन-३ को विजेता
काठमाडौं । कमेडी च्याम्पियन्स-३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । काठमाडौंको मूलपानीस्थित स्टुडियोमा शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् । फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने …
पुरा पढ्नुहॊस »