Tag Archives: featured

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो …

पुरा पढ्नुहॊस »

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । कमलादि स्थित हेयर एण्ड शान्ति (Hair and Shanti) र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्य सम्बन्धी सेवा सुविधामा (Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बिहीबार एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र …

पुरा पढ्नुहॊस »

भरतपुरमा फुटबलका विभिन्न आयमबारे छलफल

भरतपुर । फुटबल क्लब, ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरूबीच अन्तरक्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तरक्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरू र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए । छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र बुटवलको ग्यास्ट्रो सेन्टरबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित ग्यास्ट्रो सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ । सिटिजन्स बैंकले देशभरि फैलिएका १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै …

पुरा पढ्नुहॊस »

अन्नपूर्ण केबुलकार र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबुलकारका सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार केबुलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त हुनेछ । अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला …

पुरा पढ्नुहॊस »

‘मोदीबेनी’को पोस्टर सार्वजनिक, यस्तो लुक्समा देखिइन् वर्षा

काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’ को रूपमा देखाइएको छ । उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन् । उनको गालामा चिथोरिएको दाग छ, …

पुरा पढ्नुहॊस »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साइकल र्‍याली तथा वृक्षरोपण

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवसको अवसरमा बुधबार वृक्षरोपण तथा साइकल र्‍याली आयोजना गरेको छ । उक्त र्‍याली कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु भएर नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्क, दरवारमार्ग हुँदै पुनः नारायणचौरमा आएर टुंगिएको थियो । उक्त र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायतका कर्मचारीहरु, पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ भने हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा …

पुरा पढ्नुहॊस »

एनआईसीका ऋणीलाई भाखा नाघेका कर्जा भुक्तानीमा छुट अफर

काठमाडौं । एनआईसी एसिया बैंकले गत चैतसम्म भाखा नाघेका कर्जा जेठभित्र तिरे विभिन्न छुटहरु दिने भएको छ। बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका सबै कर्जा यही जेठभित्रै तिरे जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने भएको हो। यस्तै साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ। यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जामा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ …

पुरा पढ्नुहॊस »

नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटले ल्यायो यस्तो अफर

काठमाडौं । जारी आईसीसी पुरुष टी२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राति ०९ः१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ। यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको जनाएको छ। डिशहोमले आज दिउँसो ०३ः१५ बजे ‘लेख्नेछौ नयाँ इतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर आज राति ११ः५९ बजे …

पुरा पढ्नुहॊस »