Tag Archives: featured

नबिल बैंकको सीईओमा थप दुई वर्ष ढुंगाना नै

काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नै अर्को कार्यकालका लागि नियुक्त गरेको छ। जेठ २ मा बसेको सञ्चालक समिति बैठकले आगामी असार १७ देखि लागू हुने गरी सीईओमा ढुंगानालाई नियुक्त गरेको हो। उनले ०७९ असार १७ देखि नबिल बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।

पुरा पढ्नुहॊस »

सुजल डेरीको रश बदाम ड्रिंक बजारमा

काठमाडौँ । सुजल डेरी प्रा लि ले नवीनतम ब्रान्ड रश बदाम ड्रिंक बजारमा ल्याएको छ । रश बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट सन्कलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ । रश बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मेशिनबाट उत्पादन गरिन्छ । रश बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा …

पुरा पढ्नुहॊस »

सीजीले नेपालमा भित्र्यायो बेलायती ‘नथिङ फोन टू’, यस्तो छ मूल्य र फिचर

बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो। कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो। नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ। गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ। १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६.७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ। एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ …

पुरा पढ्नुहॊस »

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले …

पुरा पढ्नुहॊस »

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरबाट रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । । ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई …

पुरा पढ्नुहॊस »

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा करोडौंको अफर

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण जेठ १ गतेबाट शुरु गरेको छ। यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठूलो,अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले बताएको छ। यो अफर अन्तर्गत ५ जनाले Pulsar NS 200 FI ABS बाइक जित्न सक्नेछन् भने अन्य विजेताले iPhone 15, Honor X7B स्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन,माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, …

पुरा पढ्नुहॊस »

किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन गरिएको छ। १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल किङगलोङको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नयाँ शो रुम सञ्चालनमा ल्याएको जनाएको छ। किङगलोङ्गका चेयरम्यान ल्यीउ झिजुन द्वारा नयाँ शोरुमको औपचारिक उद्घाटन गरे। किङगलोङ्गको पानीपोखरी स्थित नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा …

पुरा पढ्नुहॊस »

सुरक्षित तरिकाले कारोबार गर्न इसेवाको ‘एस्क्रो’ सुविधा

काठमाडौं । डिजिटल प्लेटफर्महरूले हाम्रो दैनिक जीवनमा निकै परिवर्तन ल्याएको छ। व्यस्त दैनिकीलाई यी प्लेटफर्महरूले सहज र सुविधाजनक बनाएको छ। सहजता प्रदान गर्ने यस्ता प्लेटफर्महरूको प्रयोग गर्दा केही जोखिमहरू पनि आउँछन्। विशेषगरी रकम लेनदेनको समय असुरक्षित महशुस हुन्छ। यी जोखिमहरूलाई सम्बोधन गर्न इसेवाले नयाँ सेवाको विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार इसेवाले ग्राहकहरुको सजिलोको लागि एस्क्रो ‘एस्क्रो’ सुविधा प्रयोगमा ल्याएको हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालयमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै बैंक स्थापना तथा बृद्धिको लागि भएको योगदानको चर्चा भएको थियो। विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक …

पुरा पढ्नुहॊस »