पोखरा । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । फार्म हाउस होटेलतर्फबाट प्रोप्राइटर समराज गुरुङ, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म …
पुरा पढ्नुहॊस »लक्ष्मी सनराइज बैंकद्वारा कपनमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमति चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिकको रुद्रमति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै, बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको …
पुरा पढ्नुहॊस »साताको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ । तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । यो दिन चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ …
पुरा पढ्नुहॊस »यी ३० बने एयरहोस्टेज, १५ जनाको नाम वैकल्पिकमा (नामसहित)
काठमाडौं । नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । निगमका अनुसार निगमले मागेको विमान परिचारिका पदका लागि ३० जना उत्तीर्ण भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको जनाइएको छ । नतिजा :-
पुरा पढ्नुहॊस »राष्ट्रिय बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा …
पुरा पढ्नुहॊस »यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि २०८१ असार मसान्तसम्मको समय दिएपछि कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने भएको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ३२ औं बैठकले हाल चुक्ता पुँजीको १००ः १५ रेसियो अर्थात् एकसय कित्ता बराबर १५ कित्ताका दरले हकप्रद जारी गर्ने निर्णय गरेको हो । प्राधिकरणले जीवन बीमाका लागि न्यूनतम ५ …
पुरा पढ्नुहॊस »लगातार चौथो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सयर रुपैयाँमा कारोबर भइरहेको छ । तेजाबी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेको छ । यो दिन तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको …
पुरा पढ्नुहॊस »सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा
काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् । अभयाले लेखेकी छन्, ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु ।’
पुरा पढ्नुहॊस »सान्भी अटो लिङ्कद्वारा नयाँ बानेश्वरमा टिभिएसको नयाँ शोरुम उद्घाटन
काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं। २ का सम्माननीय सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका सञ्चालक श्रीकृष्ण थापाले जनाए । उपभोक्ताहरूको …
पुरा पढ्नुहॊस »सन नेपाल लाइफ इन्स्योरेन्सको सााधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । सभा जेठ ९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु …
पुरा पढ्नुहॊस »