Tag Archives: featured

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्कमार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा …

पुरा पढ्नुहॊस »

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता भएको छ । परासीमा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुंगा हुने कम्पनीले जनाएको छ । इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने र उक्त …

पुरा पढ्नुहॊस »

यूनाइटेड अजोडको हकप्रद सेयर निष्काशन सम्झौता

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन गर्न सम्झौता भएको छ । कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरिएको हो । जसअनुसार असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी …

पुरा पढ्नुहॊस »

एसईई नतिजा एसएमएसमार्फत सहज बनाउन स्प्याराे एसएमएसको राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य

काठमाडौं । एमएमएस सेवा प्रदायक स्प्याराे एसएमएस, नेशनल परीक्षा बोर्ड (NEB) संगको निरन्तर सहकार्यमा यस बर्ष पनि एसईईको नतिजा एसएमएस मार्फत् सार्वजनिक गर्दैछ। यस सहकार्यले २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)काे नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको छ, जसले गर्दा विद्यार्थीहरू र उनका परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्ने कम्पनीकाे भनाइ छ । विगतका दिनमा …

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन् । त्यस्तै यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् । कम्पनीकोअ अध्यक्षमा दीपक पाण्डे र सञ्चालकहरुमा सञ्जुप्रसाद जैसवाल र अनिल रेग्मी तथा स्वतन्त्र सञ्चालकमा महेश काफ्ले र नैना नेपाल ढकाल रहेका छन् । कम्पनीको सीईओमा निर्मल भट्टराई र कम्पनी सचिवमा अशोक सुवेदी रहेका छन् …

पुरा पढ्नुहॊस »

मनास्लु स्कुलले सुरू गर्‍यो शिक्षालाई उद्यमशीलता र रोजगारीसँग जोडने थ्रिई कार्यक्रम

काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता र रोजगारीलाई एकीकृत गर्ने उद्देश्यले थ्रिई कार्यक्रम सुरू गरेको छ। स्कूलको सभाकक्षमा आयोजित यो कार्यक्रममा ७०० जना एसईई दिएर बसेका विद्यार्थी उपस्थित थिए। कार्यक्रममा युवा स्टार्ट–अपहरू र आईसीटी पहलहरूको प्रदर्शनी गरिएको थियो। यसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गरेको विद्यालयले जनाएको छ। कार्यक्रममा स्कुलका विद्यार्थीहरूको मनोरञ्जनात्मक कार्यक्रम र फ्रिक स्ट्रिट ब्यान्डको प्रस्तुतिसहितको मनोरञ्जन सत्र समेत …

पुरा पढ्नुहॊस »

एसपीए स्टार्टअप फन्डको विजेता बन्यो एकता भैँसी फार्म स्टार्टअप आइडिया, १० लाख पाउने

काठमाडौं । धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फन्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन्। सोमबार भएको ग्रान्ड फिनालेमा एसपीए कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी फार्म स्टार्टअप आइडिया छनौटमा परेको हो। तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भएसँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्नेछ। २०८० साउन १७ गते एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेसँगै २०८० …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता कार्यक्रममा …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेको हो । प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको २५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो अनलाइन पोर्टल मोबाइल एप्स

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन उक्त मोबाइल एप्स शुभारम्भ गरेको हो । कम्पनीले सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको सुरुवात गरेको जनाएको छ । हरेक क्षेत्रलाई समेटदै निर्जीबन …

पुरा पढ्नुहॊस »