काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता कार्यक्रममा …
पुरा पढ्नुहॊस »घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेको हो । प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको २५ रुपैयाँले …
पुरा पढ्नुहॊस »आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो अनलाइन पोर्टल मोबाइल एप्स
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन उक्त मोबाइल एप्स शुभारम्भ गरेको हो । कम्पनीले सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको सुरुवात गरेको जनाएको छ । हरेक क्षेत्रलाई समेटदै निर्जीबन …
पुरा पढ्नुहॊस »सिटिजन लाइफको ‘सिटिजन बचत वृद्धि’ योजना सार्वजनिक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन बचत वृद्धि योजना ल्याएको छ । यो योजना युनिभर्सल जीवन बिमा योजना रहेको र यसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्ने बताइको छ । यसअघिको बिमा योजनामा उमेरका आधारमा बिमाशुल्क फरक भए पनि यस नयाँ योजनामा बिमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ । यस योजनामा न्यूनतम उमेर १८ वर्ष र अधिकतम ५५ हुनेछ । साथै, योजनाको म्याचुरिटी ७० वर्षसम्ममा …
पुरा पढ्नुहॊस »म संसारकै भाग्यमानी छु झैँ लाग्छ : समीक्षा अधिकारी
काठमाडौं । गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली रहेको बताउँदै उठाउन धेरैले हात दिएको बताएकी छन् । उनले यसै कारण पनि आफू म संसारकै भाग्यमानी रहेको बताएकी छन् । ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त । मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ,’उनले लेखेकी छन्,‘यसै …
पुरा पढ्नुहॊस »प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्यायो ‘वैभव जीवन बीमा’ योजना
काठमाडौं । हरेक अभिभावकले छोराछोरीको भविष्यलाई लिएर आफ्नो आर्थिक हैसियत अनुसार योजना बुनेका हुन्छन् । जिम्मेवार अभिभावकको यही योजना पुरा गर्नका लागि वैभव जीवन अग्रिम भुक्तानी जीवन बिमा योजना ल्याएको छ । जीवन बिमा योजना चालिरहेकै अवस्थामा बीमाङ्क रकम फिर्ता पाउनु यस बिमा योजनाको मुख्य विशेषता हो । यस बिमा योजना अन्तर्गत तीन चरणको किस्ताबन्दीमा बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता गरिन्छ र बिमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र पुरा …
पुरा पढ्नुहॊस »मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला …
पुरा पढ्नुहॊस »कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी
काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण तथा किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार …
पुरा पढ्नुहॊस »चैतसम्म भाखा नाघेको ऋण असारभित्रै भुक्तानी गरे ऋणीलाई एनआईसी एसियाले ब्याजमा छुट दिने
काठमाडौँ । एनआइसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा तल उल्लेख गरिए अनुसार भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत तालिकामा उल्लेख भए …
पुरा पढ्नुहॊस »सोमबार कति छ सुनको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ३ सय रुपैयाँले बढेको हो । यसदिन सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेको …
पुरा पढ्नुहॊस »