Tag Archives: featured

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल वितरण गर्ने

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाले प्रतिफल वितरण गर्ने भएका छन् । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फन्डअन्तर्गत वितरण गर्न लागिएको हो । फन्डहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि ‘लक्ष्मी उन्नति कोष’ का इकाई धनीहरूलाई करसहित ७.५ प्रतिशत र ‘लक्ष्मी भ्यालु फन्ड २’ का इकाई धनीहरूलाई करसहित ४.५ प्रतिशत प्रतिफल …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न गरेको छ । कम्पनीले साउन ११ देखि १३ गतेसम्म ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ कार्यक्रम मनाएको बताएको छ । कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारी सहभागी रहेका थिए । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको …

पुरा पढ्नुहॊस »

भि-चित्रलाई भारतमा २ स्वर्ण र १ रजत

काठमाडौं । नेपाली विज्ञापन एजेन्सी भि-चित्रले भारतमा प्रतिष्ठित पुरस्कार हात पारेको छ । रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले हालै भारतमा आयोजना गरेको फ्लेम अवार्ड समारोहमा नेपालको विज्ञापन एजेन्सी भि-चित्रले २ स्वर्ण र १ रजत पुरस्कार पाएको हो । भि-चित्रले लोकप्रिय नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धीको ब्राण्ड ‘लिभोन’को लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको ३ सय ३२औँ सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन १६ गतेबाट लागू हुने गरी ४ वर्षका लागि बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।

पुरा पढ्नुहॊस »

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १८ सयले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको सञ्चालक बने डा. पवन कुमार शर्मा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको छ । समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।    

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बनेपा शाखा २ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा साबिक स्थानबाट करिब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका ७, काभ्रेबाट आइतबारदेखि पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुलाई स्थानान्तरण गरिरहेको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप …

पुरा पढ्नुहॊस »

नेशनल लाईफको ‘गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न

काठमाडौँ । काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. को गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । नेशनल लाईफले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरू सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब ३०० जनाको उपस्थितिमा उक्त कन्सर्ट सम्पन्न गरेको हो । कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दीप …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र र्‍याडिसन होटल, काठमाण्डौं बीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित र्‍याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । र्‍याडिसन होटल, काठमाण्डौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् । कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको …

पुरा पढ्नुहॊस »