मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको ३ सय ३२औँ सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई साउन १६ गतेबाट लागू हुने गरी ४ वर्षका लागि बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान

काठमाडौं । एनआईशी एशिया बैंकको साधारणसभा आह्वान भएको छ । बैंकले आगामी फागुन २२ गते …

प्रतिकृया दिनुहॊस