Tag Archives: featured

ग्लोबल आइएमई बैंकको अफरः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नेछन् । यस …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा १५.३३ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर …

पुरा पढ्नुहॊस »

डिजिटल कर्णाली कन्क्लेभ फागुनमा

सुर्खेत । फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुनेछ । कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् । सुर्खेत, वीरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, …

पुरा पढ्नुहॊस »

कुमारी बैंकमा नयाँ सञ्चालक, साधारण सभाले पास गर्यो वार्षिक प्रतिवेदन

काठमाडौं । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गरेको छ । उक्त सम्पन्न साधारणसभामा भएको सञ्चालकहरूको प्रतिस्पर्धात्मक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, उद्योगी पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् । यही माघ महिना २८ गते आइतबारका दिन काठमाडौंको टुँडिखेलस्थित …

पुरा पढ्नुहॊस »

सुरक्षित मोबाइल बैंकिङका लागि ग्राहकलाई नबिल बैंकका ७ सुझाव

काठमाडाैं । के तपाईं मोबाइल बैंकिङ चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने तपाईंलाई नबिल बैंकले सातवटा कुरामा ध्यान दिन सुझाव दिएको छ । बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि ग्राहकलाई बैंकिङ सचेतना प्रदान गरिएको हो । के-के हुन् ७ कुरा ?

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

सोनापुर मिनरल्सको १६औं वार्षिक साधारण सभा सम्पन्न, २ संचालक निर्विरोध निर्वाचित

काठमाडौँ । सोनापुर मिनरल्स् एण्ड आयलको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका वडा नं १५, स्थित होटल माला इनमा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९ / ०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ …

पुरा पढ्नुहॊस »

प्रियंका कार्की, आयुष्मान देशराज र आयांका बने वात्सल्यका ब्राण्ड एम्बेस्डर

काठमाडौं । वात्सल्य नेचुरल आइभिएफले ब्राण्ड एम्बेस्डरको रूपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरूको छोरी आयांकालाई संयुक्त रूपमा नियुक्त गरेको छ। वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्। वात्सल्य क्लिनिकका संस्थापक/प्रबन्ध निर्देशक प्रशान्त सुवेदी ब्राण्ड एम्बेस्डरको रूपमा तीनै जनालाई संयुक्त रूपमा लिन …

पुरा पढ्नुहॊस »

माइडियाको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा

काठमाडौं । नेपालका लागि प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा २४ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ। कम्पनीका आनुसार माइडियाको चेस्ट फ्रिजरको ५ साइड कुलिङ सिस्टम र क्विक फ्रिजिङ सिस्टम, डी सेप्ड रेफ्रिजेरेटिङ ट्युब प्लेसमेन्ट, यो चेस्ट फ्रिजरले टु वे युनिफर्म रेफ्रिजेरेजन टेक्नोलोजीको मद्दतले छिटो र प्रभावकारी …

पुरा पढ्नुहॊस »

नेप्से ओरालो यात्रामा, १० अंकले परिसूचक घट्दा ४ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलव ८९ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य …

पुरा पढ्नुहॊस »
This will auto close after