काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ । कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न हुन लागेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले मेलामा स्वदेशी एवम् विदेशी शिक्षा प्रणालीबारे परामर्श दिइने बताए । ‘नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र …
पुरा पढ्नुहॊस »महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने
काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको छ । चाडपर्व अवधिमा असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने अफर नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेडले सार्वजनिक गरेको हो । योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट पाउने भएका छन् । यस्तै, बम्पर इनाममा तीन जनाले एक लाख, दुई …
पुरा पढ्नुहॊस »सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए दक्षिण एशियाली ट्राभल अवार्ड
काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल तथा रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो । त्यसैगरी, चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटलररिसोर्टका रुपमा अवार्ड पाएको छ । हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको कम्पनीका …
पुरा पढ्नुहॊस »रोयल इनफिल्ड वान राइड-२०२४ सम्पन्न
काठमाडौँ । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजार भन्दा बढी राइडरहरुले एकै साथ राइड गरेका हुन् । वान राइड २०२४ कार्यक्रम आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड …
पुरा पढ्नुहॊस »एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता
काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय सम्झौता भएको छ। उक्त गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा उक्त सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा बुद्धि मल्ल, डीभी एक्सेलसका तर्फबाट सहसंस्थापक न्युराज कार्की र गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्। एनएमबि बैंक र डीभी एक्सेलस बीच खेती …
पुरा पढ्नुहॊस »बालबालिकालाई ज्योति विकास बैंकको कृत्रिम हात हस्तान्तरण
काठमाडौं । ज्योति विकास बैंकले ई नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा छ जना बालबालिकालाई थ्री डी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त कार्य गरेको हो।एक समारोहका बीच कम्पनीले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको बताएको छ । प्रदान गरिएका कृत्रिम हातका माध्यमबाट बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा छूट
काठमाडौं । सिद्धार्थ बैंक र चितवनको पटिहानीस्थित जङ्गल भिल्ला रिसोर्ट प्रालि बीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका ग्राहकहरुले चितवनस्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फूड र वेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताले ग्राहकहरुलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकले पायो अन्तरबैंक फुटसलको उपाधी
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ। संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म आयोजना भएको प्रतियोगितामा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी थिए। प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरु सहभागी थिए। पुरुष र महिला दुवैतर्फको उपाधि ग्लोबल आइएमई बैंकले जित्नुका साथै पुरुष र महिला दुवैतर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको …
पुरा पढ्नुहॊस »नेटा, केवाईसी र किङलङ ईभीका ग्राहकहरुका लागि सर्भिस क्याम्प
काठमाडौं । नेपाली बजारमा नेटा, सीजी केवाईसी र किङलङ इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले ग्राहकका लागि सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ। कम्पनीका अनुसार ग्राहकहरुको आवश्यकता र सहजता लाई लक्षित गर्दै भक्तपुरस्थित सीजी मोटर्सको आधिकारिक डिलर फ्युचर मोटर्सले ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गरेको हो। इच्छुक ग्राहकहरुले बिहान ०७ बजेदेखि बेलुका ०८ बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त नि:शुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेर पार्टसमा १२ …
पुरा पढ्नुहॊस »नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष बने टेक बहादुर बोहरा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिले अध्यक्षमा टेक बहादुर बोहरालाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष सन्तोष फुयालले पदबाट राजीनामा दिएपछि बोहरालाई अध्यक्ष बनाइएको हो। फुयालले असोज ३ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। सञ्चालक सदस्यको रुपमा मात्रै रहने गरी फुयालले राजीनामा दिएपछि बोहोरालाई अध्यक्ष बनाइएको हो। उनलाई सञ्चालक समितिको ३४९औँ बैठकले ५ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा नियुक्त गरेको हो। उनी लघुवित्तको संस्थापक सेयरधनी थिए।
पुरा पढ्नुहॊस »