Tag Archives: featured

हिमालयन लाइफको नवीकरण समय कटेको व्यक्तिगत बिमा लेखमा छुट सुविधा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ। कम्पनीले व्यतित (नवीकरण समय कटेको) बिमा लेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो। कम्पनीबाट विभिन्न मितिमा बिमा गराई व्यतित भएका बिमा लेखहरू यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको हो। मर्जर अघिका साविकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट गरिएको बिमा लेखहरूमा …

पुरा पढ्नुहॊस »

फोनपेको उल्लेखनीय उपलब्धि, एकै दिनमा १० अर्बभन्दा बढी कारोबारको सेटलमेन्ट

काठमाडौँ । फोनपेले एकै दिनमा १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सो उपलब्धि असोज ३० गते प्राप्त गरेको हो। फोनपे नेपालको भुक्तानी सञ्चालक कम्पनी हो। सन् २०१९ मा आफ्नो सञ्चालनपछि फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ। यसकारण एकै दिन १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबार रातारत नभई लामो समयको मिहेनतपछि भएको बताएको छ। लगभग …

पुरा पढ्नुहॊस »

डिशहोमको दसैं अफर मंसिर ३ गतेसम्म थप

काठमाडौँ । दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ। अब डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने अफर मंसिर ३ गतेसम्म कायम हुनेछ। अफरअन्तर्गत नयाँ ग्राहकहरूले ५० एमबिपिएसदेखि तीन सय एमबिपिएससम्मका प्याकेजहरू जडान गर्न सक्नेछन्। जसमा ग्राहकले ५० एमबिपिएसदेखि २ सय ५० एमबिपिएससम्म फाइभ–जी राउटर पाउनेछन् भने तीन सय एमबिपिएसको प्याकेज …

पुरा पढ्नुहॊस »

एफडी ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्न नबिल बैंकले सरल कर्जा दिने

काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफडी मोर्टर्स) र नबिल बैंकबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा दिने सहमति भएको छ। सहमति अन्तर्गत ग्राहकले एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन्। एफडी मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। जसमा एफ फाइबको मूल्य रु. …

पुरा पढ्नुहॊस »

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।गत वर्ष  कम्पनीले १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षको अनुपातमा कम्पनीले लाभांश दर बढाएको छ।

पुरा पढ्नुहॊस »

सीबीफीनद्वारा एभरेष्ट बैंकका अध्यक्षको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले नेपालको बैंकिङ क्षेत्रका अग्रज एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गरेको छ । सीबीफीनले विज्ञप्ति जारी गर्दै उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको हो । विज्ञप्तिमा ‘कुशल नेतृत्व क्षमता, नवीन एवं दूरदर्शी सोचहरूलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै गर्दै निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रुपमा …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१४ रुपैयाँ रहेको छ …

पुरा पढ्नुहॊस »

रिलायबल इन्स्योरेन्सद्वारा सिनियर एजेन्सी मेनेजर अधिकारीलाई प्रथम पुरस्कार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरिका उत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको छ । कम्पनीका अनुसार पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा भदौ २२ सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७९ / २०८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमा समेत नेपालभरिबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यस्तै एजेन्सीतर्फ बिर्तामोड शाखाका एमडिआरटी तथा …

पुरा पढ्नुहॊस »

एकैदिन १८०० रुपैयाँले बढेर सुनको मूल्यले तोड्यो रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्ममै उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर हालसम्ममै उच्च बिन्दुमा पुगेको हो । शुक्रबार सुनको मूल्य प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो । यसअघि गत साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । …

पुरा पढ्नुहॊस »