Tag Archives: featured

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट पाउनेछन् । नजिकिँदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागू हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल …

पुरा पढ्नुहॊस »

मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका हुन् । पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिन जानकारी …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको मूल्य बढेको छ । आजको बजारभाउ तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा ५०० ले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० …

पुरा पढ्नुहॊस »

यती एयरलाइन्सको सीईओमा सुवास सापकोटा

काठमाडौं । यति एयरलाइन्स कम्पनी लिमिटेडको सीइओमा सुवास सापकोटा नियुक्त भएका छन् । यति एयरलाइन्स सीइओ पदमा नियुक्र लिएका सापकोटाले सोमबारदेखि कार्यभार सम्हालेका हुन् । यति एयरलाइन्स लगानीको नयाँ संरचनामा जाने भएपछि नयाँ सीइओ ल्याएको हो । सापकोटा यसअघि इ-सेवामा सिइओ थिए । नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको छ । शेर्पा घरानाको मात्रै लगानी रहेको यतीले अब ४९ …

पुरा पढ्नुहॊस »

‘मायाबी’को पहिलो सेड्यूल सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

काठमाडौँ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायाङ्कन सकिएको छ । फिल्मको पहिलो चरणको छायाङ्कन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि फिल्मको निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको थियो । त्यस पछि पोखराका विभिन्न स्थानहरूमा छायाकंन गरिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन सकेका निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने …

पुरा पढ्नुहॊस »

डिशहोमको दसैँ स्पेसल शो : सुपरहिट चलचित्र छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने​​

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ। यो चाडवाडको मौसममा डिशहोमले आफ्ना ग्राहकलाई मनोरन्जन प्रदान गर्नका लागि दसैँ स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ। डिशहोमको सबै ग्राहकले बिनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निशुल्क हेर्न सक्नेछन्। यस्तै, दसैँ मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभरी …

पुरा पढ्नुहॊस »

नेपाल लाइफको ‘तिमी यो दसैँमा के गर्छौ ?’ टिकटक प्रतिस्पर्धा, प्रथमलाई ३० हजार 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरू छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद रु. तीस हजार, …

पुरा पढ्नुहॊस »

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्दै

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । नेपालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यको आधारमा सार्वजनिक निष्कासन (आइपिओ) निष्कासन हुने भएको छ।सर्वोत्तम  सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको हो। धितोपत्र बोर्डले सोमबार कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। सर्वोत्तम सिमेन्ट कम्पनीले पहिलो चरणमा संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गर्ने भएको हो। यो कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

काठमाडौँ । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक र FMO बिचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रबर्दनको लागि प्राप्त …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १३ हजार नाघ्यो

काठमाडौँ । कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा बढेको छ । असोज मसान्त अर्थात् ३० गते प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कात्तिक १ गते एकैदिन १३ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो । ज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल …

पुरा पढ्नुहॊस »