Tag Archives: featured

नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडाैं । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। गत …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

ईसेवा मनि ट्रान्स्फर मार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स सुरु भएको छ। यी दुई कम्पनीबीच यसअघि बैंक र ईसेवा वालेटमा मात्रै साझेदारी थियो। अब भने नगद रेमिट्यान्स भुक्तानीमा पनि साझेदारी सुरु भएको बुधबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्। साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका …

पुरा पढ्नुहॊस »

डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा हुँदैछ । आगामी ११ मंसिरमा लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनोट हुनेछ । गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मिति २०८० मंसिर ०५ गते मंगलबार काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ मात्र) को ४.२१ प्रतिशतका दरले हुने रु. ५९,३१,८८,१६६/– (अक्षरेपी उनन्साठी करोड एकतीस …

पुरा पढ्नुहॊस »

सामसङले नेपालमा ल्यायो एस सिरिजको नयाँ मोडल ‘एस२३ एफ इ’

काठमाडौँ । सामसङ नेपालले प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ नेपालमा ल्याएको छ । कम्पनीका अनुसार उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरूका साथ पूर्ण रुपमा सुसज्जित र गेमिङ्गमा रुचि राख्नेहरूका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्दछ । सबैभन्दा भव्य एफ इ संस्करणको रुपमा ग्यालेक्सी एस२३ एफ इमा प्रतिष्ठित र दिगो डिजाइनहरू, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरू समेटिएको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा उच्च ब्याज सहित स्वास्थ्य बीमा उपलब्ध

काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात रु १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै रु २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने बैंकले जनाएको छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले रु २०,०००।– सम्मको …

पुरा पढ्नुहॊस »

इनड्राइभले सुरु गर्‍यो एन्ड्रिज स्मिथकको नेतृत्वमा भेन्चर तथा एम.एण्ड ए.आर्म

काठमाडौँ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ । न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने भएको हो । न्यू भेन्चर्सको लगानी तिव्र वृद्धि र सकरात्मक सामुदायिक प्रभावमा केन्द्रित रहनेछ जसको निम्न लगानी मापदण्डहरू रहेका छन् …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. का शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । साथै, उक्त कम्पनीको मिति २०८०/०८/०५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको …

पुरा पढ्नुहॊस »