Tag Archives: featured

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’मा राजीनले जिते एक लाख

काठमाडौँ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद एक लाख जितेका छन् । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत राईले नगद एक लाख जितेका हुन् । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौँ । कुमारी बैंकले आकर्षक ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी कात्तिक २ गतेदेखि १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । १० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदर नै प्रदान गर्ने गरी बैंकले ‘१० प्रतिशत केबीएल डिभेन्चर, २०९०’ जारी गर्न लागेको हो । कूल निष्काशित ऋणपत्र मध्ये, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो अभिकर्ता अभिमुखीकरण कार्यक्रम

झापा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्तकार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो । उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ‘टीकाअघि नै दक्षिणा’ योजना

काठमाडौं । कुमारी बैंकले बडादसैँलाई लक्षित गर्दै ‘टीकाअघि नै दक्षिणा’ अफर सार्वजनिक गरेको छ । कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई दसैँको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम् ५०१ रुपैयाँसम्म क्यासब्याक दिइनेछ । क्यासब्याक रमक पोस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट कारोबार गरिने बैंकले जनाएको छ । यो अफर असोज २८देखि कात्तिक …

पुरा पढ्नुहॊस »

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ अफरका ९ जना विजेता घोषित

काठमाडाैं । ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ दसैँ कन्सूमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरूले ९ वटा टीभीएस १२५ सीसी स्कूटर जितेका छन्। सो विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्द्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो। हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाएको माया र उत्साहलाई प्रशंसा गर्दै यो दसैँ कन्सूमर प्रमोसन योजना प्रारम्भ गरिएको जनाएको छ। यसको …

पुरा पढ्नुहॊस »

भृकुटीमण्डपमा दसैँलक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

काठमाडाैँ । दसैँको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ। दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो। बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए। ‘एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दसैँको किनमेल गराउने उद्धेश्यले मेला आयोजना …

पुरा पढ्नुहॊस »

फोनपेको ‘सुपरयात्रा’ अभियानमा म्याकबुक एयर जित्ने मौका

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक अभियान संचालन गरेको छ | उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले जनाएको छ । “सुपरयात्रा” अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग …

पुरा पढ्नुहॊस »

अब मलेसियाको सीबीएलबाट पठाएको पैसा ईसेवा मनि ट्रान्सफरबाट पाइने

काठमाडाैँ । ईसेवा मनि ट्रान्सफर र मलेशियाको सीबीएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र सीबीएल मनि ट्रान्सफरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरे। ईसेवा मनि ट्रान्सफर र सीबीएल मनि ट्रान्सफरबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला भन्छन्, ‘सीबीएल …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंकका ग्राहकका लागि खल्ति र सामसङको चाडपर्व अफर

काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन्। आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वर्ल्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो। अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ। जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ। ८८ हजार रुपैयाँ …

पुरा पढ्नुहॊस »

एकैदिन हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »