Tag Archives: featured

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार गर्ने सुविधा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएको बैंकको भनाइ छ । क्युआर कोड प्रणालीबाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने …

पुरा पढ्नुहॊस »

नबिल बैंकले विदेशिने युवाहरुलाई लक्षित गर्दै ल्यायो दशैं भिडियो (भिडियोसहित)

काठमाडौँ । युवाहरूको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दसैँ भिडियो सार्वजनिक गरेको छ ।

पुरा पढ्नुहॊस »

एनसेलले ल्यायो दसैँको लागि आकर्षक रिचार्जमा बोनस अफर

काठमाडाैँ । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ। अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन्। बडा दसैँ २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको …

पुरा पढ्नुहॊस »

आईएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा सम्बन्धी समझदारी

काठमाडाैँ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्द्धित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ। सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आईएमईको डिजिटल वालेट आईएमई पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्द्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन्। यस रणनीतिक सहकार्य …

पुरा पढ्नुहॊस »

कामना र नेपाल पेमेन्ट सोलुसनबिच रकमान्तर सेवाबारे सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप भित्र रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क बापत मात्र रु.१ लाग्नेछ । यो योजना २०८० कार्तिक १ गतेदेखि लागु भई पुस मसान्तसम्म लागु हुने समेत …

पुरा पढ्नुहॊस »

एभरेस्ट बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान

काठमाडौँ । विशेष कार्यक्रमका बिच एभरेस्ट बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारीहरूका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका थिए । यस्तै बैंकले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा बुधवार आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । पाण्डे बैंकको १७औँ साधारण सभापश्चात् बसेको सञ्चालक …

पुरा पढ्नुहॊस »

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट पाउनेछन् । नजिकिँदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागू हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल …

पुरा पढ्नुहॊस »

मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका हुन् । पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिन जानकारी …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको मूल्य बढेको छ । आजको बजारभाउ तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा ५०० ले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० …

पुरा पढ्नुहॊस »