कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१४ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ ।

Capture 20

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री