Tag Archives: featured

प्राइम कमर्सियल बैंकद्वारा रक्तदान कार्यक्रम

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रक्तदान कार्यक्रम आयोजन गरेको छ । सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको जनाइएको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र …

पुरा पढ्नुहॊस »

फ्यान फेस्टसहित रियलमीद्वारा दुई नयाँ मोबाइल सार्वजनिक

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ । नेपाली युवा पुस्तामाझ लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्सले बागलुङमा गर्‍यो बिमा सचेतनामूलक कार्यक्रम

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङमा बिमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । यही असोज ५ गते बागलुङ नगरपालिका वडा नं.२ र ३ मा बिमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रवीन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बिमा सम्बन्धी विभिन्न जानकारीहरू प्रदान गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरू प्रभु क्यापिटलबाट हुनेछन् ।

पुरा पढ्नुहॊस »

ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक, ब्याजदर कति पाइन्छ ?

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा १५% सम्मको आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको सूर्या हेल्थ केयरमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा बैंक र हेल्थ केयरबीच समझदारी भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले देशभरमा …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ०६ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७९ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालनमा ल्यायो

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा आज एक कार्यक्रम आयोजना गरी समुद्घाटन गरेको छ। सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रूपमा रिबन काटी कल सेन्टरको समुद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैक लिमिटेडको प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

आइएमईबाट सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

काठमाडौँ । आइएमईले विदेशमा रहेका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोष (SSF) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । वि देशमा रहेका नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोष (SSF) लाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्ने कम्पनीमा आइएमई पहिलो बनेको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका …

पुरा पढ्नुहॊस »

‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’

काठमाडाैँ । नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धी हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ। नेपालमा घरायसी सामग्रीहरूका बजारमा …

पुरा पढ्नुहॊस »