Tag Archives: featured

सिटिजन्स बैंक र द्वारिका होटलबीच समझदारी

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल र बत्तिसपुतलीस्थित द द्वारिकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका कार्डबाहक ग्राहकहरूले द्वारिका होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न …

पुरा पढ्नुहॊस »

श्री एयरलाइन्सले भन्यो- सहकारीको रकम ‘हिनामिना गर्ने’ क्याप्टेन जोशी हाम्रो संस्थामा छैनन्

काठमाडौं । श्री एयरलाइन्सले सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका भनिएका क्याप्टेन सुनिल जोशी आफ्नो कम्पनीमा संलग्न नरहेको स्पष्ट पारेको छ । कात्तिक १२ गते सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा श्री एयरलाइन्सका क्याप्टेन जोशी पक्राउ परेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै श्री एयरलाइन्सले पक्राउ परेका भनिएका जोशी आफ्नो संस्थासँग आबद्ध नरहेको बताएको हो । “कात्तिक १२ गते रासस तथा अन्य …

पुरा पढ्नुहॊस »

तोलामा हजार रुपैयाँ सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकले यसरी मनायो १९औँ वार्षिकोत्सव

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौँको टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइ पश्चात् बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँकै प्राङ्गणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई …

पुरा पढ्नुहॊस »

चर्चामा दूतराजको ‘रिमै…’ (भिडियो)

काठमाडौं । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत हिट गीत श्रोता/दर्शकमाझ पस्किनुभएका गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै…’ चर्चामा छ । यो गीतले युट्युबमा २८ लाख बढी भ्युज पाएको छ भने टिकटकमा त्यतिकै रुचाइएको छ । प्रकाशलाई ‘रिमै…’मा मेलिना राईले स्वरमा साथ दिनुभएको छ । मेलिनासँग प्रकाशको यो दोस्रो सहकार्य हो । यसअघि उहाँहरूको ‘जुन माया’ आएको थियो । …

पुरा पढ्नुहॊस »

एमडिएमएस दर्ताबिनाका फोन ब्लक गर्ने तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन सुरु गरेको छ । सोही क्रममा प्राधिकरणले गत महिना एक सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता नभएका फोन दर्ता गर्न आग्रह गरेको थियो । १५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल हृयान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले चेतावनीसमेत दिएको छ । प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडिएमएसमा दर्ताबिना नै चलिरहेको बताएको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको आपत्ति

काठमाडौं । विगत केही समयदेखि केही अनलाइन सञ्चारमाध्यममा बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाबारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै सानिमा बैंकले आपत्ति जनाएको छ । उल्लेखित समाचारमा सत्यता नभएको भन्दै बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई बैंकले जानकारी गराएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरूको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी …

पुरा पढ्नुहॊस »

शिवम् सिमेन्टका उपाध्यक्ष महात्मागान्धी राष्ट्रिय अभिमन पुरस्कारबाट सम्मानित

काठमाडौँ । शिवम् सिमेन्टको सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष निखिल अग्रवाल श्री महात्मागान्धी राष्ट्रिय अभिमन पुरस्कार २०२३ बाट सम्मानित भएका छन्। ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनद्वारा नयाँ दिल्लीमा आयोजित अवार्ड कार्यक्रममा अग्रवाललाई सम्मान गरिएको हो। ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्नु यसको प्रमुख उद्देश्य हो।

पुरा पढ्नुहॊस »