Tag Archives: featured

आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा

पोखरा । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४– पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ । उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

काठमाडौं । माछापुछ्रे बैंकले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपले गरे । त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक  र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको लिखित नतिजा सार्वजनिक, को-को भए पास ? (नामावलीसहित)

काठमाडाैं । नेपाल बैंक लिमिटेडले विभिन्न तहका लागि गरेको विज्ञापनको लिखित नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा नाम निकालेका उम्मेदवारले पासपोर्ट साइजको फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसहित बैंकको प्रधान कार्यालय धर्मपथमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।  हेर्नुहोस् को-को भए पास :-    

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडाैं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।सम्झौता अनुसार बैंकसँगको सहकार्यमा उद्योग संगठनले वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नेछन् । वित्तीय साक्षरता कार्यक्रम ४५ हजार सदस्यमाझ सञ्चालन गरिने छ। जसमध्ये ९ सय महिला रहेको बैंकले जनाएको छ । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमको पक्षमा केन्द्रित हुनेछ। कार्यक्रमले प्रशिक्षार्थीलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छन् ।    

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ ।बैंकले प्राकृतिक,भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाखको आर्थिक सहयोग गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठबीच चेक हस्तान्तरण भएको थियो । ई–नेबल नेपाल बिगत देखि यो सामाजिक कार्यमा सक्रिय रहेको छ । …

पुरा पढ्नुहॊस »

नेशनल इन्स्योरेन्स कम्पनीको नाफा १ करोड ७० लाख

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । विमा कम्पनीको यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ६८ करोड ऋणात्मक रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । चुक्ता पुँजीमा शून्य रकम देखाएको छ। त्यस्तैगरी जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक छ। बीमा कोषमा ९९ करोड ८३ लाख राखेको छ । गत त्रैमाससम्ममा खुँद बीमाशुल्क आर्जन २६ करोड ७५ …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता, के छ सम्झौतामा ?

काठमाडाैं । अजोड इन्स्योरेन्स  र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन.आर.वैद्यले हस्ताक्षर गरेका छन् । अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न …

पुरा पढ्नुहॊस »